काठमाडौं : निर्वाचन आयोगले प्रदेश नम्बर १ र गण्डकी प्रदेश सरकारलाई निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम कार्यान्वयनमा नलैजान निर्देशन दिएको छ। आयोगले शुक्रवार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो निर्देशन दिएको हो।
विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनको मिति तोकी सकेको अवस्थामा प्रदेश नम्बर १ सरकार र गण्डकी प्रदेश सरकारले प्रदेश सभाको…