मुस्ताङमा हिम पहिरोमा परेर १४ चौंरी मरे

काठमाडौं– मुस्ताङको मानापाथी हिमालमा हिमपहिरो जाँदा कम्तीमा १४ वटा चौरी मरे । १५ चौंरी बेपत्ता भएको सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले बताए। जिल्लाको थासाङ गाउँपालिका वडा नं. २ मा रहेको धौलागिरी रेञ्जमा हिमपहिरो गएको उनले बताए । ‘करिब सवा चार बजे हिमपहिरो गएको हो,’ ढकालले इकागजसँग भने, ‘त्यति लामो पहिरो छैन, क्षतिबारे थप बुझ्दैछौं […]

सम्बन्धित सामग्री

मुगु हिम पहिरो अपडेट : खराब मौसमका कारण घटनास्थलसम्म उद्धार टोली पुग्न सकेन

मुगु : हिम पहिरोमा परी बेपत्ता भएको घटना हप्ता दिन भइसक्दा पनि सुरक्षाकर्मीसहितको टोली घटनास्थलसम्म पुग्न सकिरहेको छैन। हिमाल तथा पाटनमा १० फिटभन्दा बाक्लो हिउँ जमेको र लगातार मौसममा खराबी आइरहेकाले घटनास्थलसम्म पुग्ने बाटो पहिल्याउन कठिनाइ हुँदा उद्धारमा गएको टोली जति प्रयास गरे पनि घटनास्थलसम्म पुग्न नसकेको बताइएको छ। जिल्ला…

दार्चुलाको ब्याँसमा हिम पहिरो, यार्सागुम्बा खोज्न गएकाहरू पुरिएको आशङ्का

कैलाली । दार्चुलाको ब्याँस गाउँपालिका- १ मा हिम पहिरो गएको छ । हिम पहिरोमा यार्सागुम्बा खोज्न गएका ८/९ जना स्थानीय पुरिएको आशङ्का गरिएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपसिंह धामीले जानकारी दिए । उनका अनुसार त्रिपालमा बसिरहेको उनीहरु हिम पहिरोले पुरिएको आशङ्का छ । सशस्त्र प्रहरी बलको ५० नम्बर गुल्म छाङरुबाट उद्धार टोली त्यहाँ गइरहेको […]

भारतको उत्तराखण्डमा हिम पहिरोमा २ जनाको मृत्यु, २८ जना बेपत्ता

१८ असोज, काठमाडौं । भारतको उत्तराखण्डमा हिम पहिरो गएको छ । उत्तराखण्डको उत्तरकाशी जिल्लामा रहेको ‘द्रोपदीको डाँडा-२’मा हिम पहिरो गएको हो । हिम पहिरोमा परेर भारतको नेहरु पर्वतारोहण संस्थानका दुई प्रशिक्षकको मृत्यु भएको छ । २८ जना हिम पहिरोमा हराइरहेका छन् । पाँच हजार मिटर अग्लो यो हिमालमा आरोहीहरु प्रशिक्षणका लागि जाने गर्छन् । हराइरहेका २८ […]

अपडेट : मुस्ताङमा भयानक हिम पहिरो, ११ घाइते, कोवाङसम्म असर

मुस्ताङमा गएको भयानक हिम पहिरोमा परेर ११ जना घाइते भएका छन् । जसमध्ये दुई जनाको खुट्टा भाँचिएको छ । आइतबार थासाङ गाउँपालिका—२ स्थित हिमाली लेकमा हिम पहिरो जाँदा भाग्नेक्रममा ११ जना सामान्य घाइते गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक एवं प्रवक्ता नरबहादुर केसीले जनाकारी दिए ।यसैगरी जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक प्रताप पौडेलले हिम पहिरो भएको ठाउँ जोमसोमबाट धेरै टाढा भएकाले त्यहाँ पुग्न नसकिएको बताए । उनले हिमालबाट हिम पहिरो झरेपछि बग्दै आएको हिउँसँगै

अष्ट्रेलियामा हिम पहिरो, ६ जनाको ज्यान गयो

अष्ट्रेलियामा हिम पहिरो जाँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अष्ट्रेलियन एल्प्स हिम शृङ्खलामा गएका दुई हिम पहिरोमा ६ जनाको मृत्यु भएको हो ।   ज्यान गुमाउनेमा पाँच ...