कर्णालीमा वर्षेनी मासिँदै छ निगालो

कर्णाली प्रदेशका हिमाली तथा पहाडी जिल्लामा पाइने निगालो लोप हुन थालेको छ । जथाभावी आलो लगाउनेदेखि टुसा निकाल्ने क्रम नरोकिएपछि निगालो लोप हुन लागेको हो । निगालोका बहु उपयोगी गुण छन् । कर्णालीका जाजरकोट, रुकुमपश्चिम, डोल्पाको मध्यभाग, जुम्ला, कालिकोट, हुम्ला, मुग, दैलेखमा निगालो पाइन्छ । निगालोको विभिन्न प्रजाति हुने गर्दछ । घर छाउनादेखि डोको, डाली, […]

सम्बन्धित सामग्री

बाँसबाट बनेका सामग्री विस्थापित हुँदै

म्याग्दी– प्लास्टिक जन्य सामानले निगालो र बाँसबाट बनाइने टोकरी, डाली, भकारी, थुन्से, मान्द्रो, नाङ्लोजस्ता सामानलाई विस्थापित बनाएको छ । कम लागतमा तयार पार्न सकिने आर्थिकरुपमा मितव्ययी, वातावरणमैत्री निगालो र बाँसबाट बनाइएका सामग्री विस्थापित र सीपको पुस्तान्तरण पनि हुन सकेको छैन । नयाँ पुस्तामा सीप हस्तान्तरण, प्रवर्द्धन, संरक्षण र प्लास्टिकजन्यको विकल्पमा स्थानीय सामग्रीको प्रयोग बढाउन म्याग्दीको […]

कर्णालीमा लोप हुँदै निगालो

सुर्खेत– कर्णाली प्रदेशका हिमाली तथा पहाडी जिल्लामा पाइने निगालो लोप हुन थालेको छ । जथाभावी आलो लगाउने देखि टुसा निकाल्ने क्रम नरोकिएपछि निगालो लोप हुन थालेको हो । निगालोका बहुउपयोगी गुण रहेका छन् । कर्णालीका जाजरकोट, रुकुम पश्चिम, डोल्पाको मध्यभाग, जुम्ला, कालिकोट, हुम्ला, मुगु, दैलेखमा निगालो पाइन्छ । निगालोको बिभिन्न प्रजाति हुने गर्दछ । घर […]

बझाङमा निगालो, टुकी र झरोको भरपर्ने गाउँमा राष्ट्रिय प्रसारण लाइन

बझाङ । सुर्मा गाउँपालिका वडा नम्बर १ की बाटुली देवि बोहरालाई झण्डै ७० वर्ष पुग्न थाल्यो । उनले आफ्नो जीवनभरी जंगलबाट सुकेका निकालो, सल्लाको झरो, बजारबाट ल्याएको मट्टीतेलको भरमा राति उज्यालोकाे लागि बाल्दै आउनुभएकाे थियाे । आफ्ना छोरा छोरीलाई पढाउन उज्यालो पार्नका लागि भए पनि उनले जंगलमा जान कहिले छोडिनन् । निगालो र झरोको भर […]

सङ्कटमा रेडपान्डाको बासस्थान, गाउँ पस्दा हुन्छन् कुकुरको सिकार

जाजरकोट : मंगलवार दिउँसो जाजरकोट कुशे गाउँपालिका-९ पैङ्क गाउँमा रेडपान्डा भेटियो। स्थानीयवासीको सहयोगमा सो रेडपान्डा  प्रहरीलाई जिम्मा लगाइयो। प्रहरी चौकी पैङ्कलाई जिम्मा लगाएको रेडपान्डाको केही समयमै मृत्यु भएको खबर सार्वजनिक भयो। बाटोमै रेडपान्डा मरेपछि जिउँदो बुझाउने प्रयास असफल भएको जाजरकोटका प्रहरी प्रमुख सन्तोष निरौलाले जानकारी दिए। बाक्लो निगालो हुने ठाउँबाट…

निगालो दिनेलाई भोट

थलारा गाउँपालिका ५, ठाडाढुंगाका पिरु पार्की उमेरले ७२ वर्षका भए । ढल्किँदो उमेरमा सीप चलाएर खाइरहेका उनको एउटै मात्र चिन्ता छ, कतै पुर्ख्यौली सीप हराउने त होइन ? यो समुदायको निगालाका सामान बनाउने सीप युवापुस्ताको उपेक्षाको कारणले नभई कच्चापदार्थको अभावमा संकटमा परेको बताउने पिरु गाउँमा आउने नेतालाई मात्र होइन, पत्रकार र सामाजिक कार्यकर्तासँग पनि निगालो खुलाइदिनुपर्‍यो भनेर अनुरोध गर्न छुटाउँदैनन् ।

निगालो प्रशोधन उद्योग सञ्चालन

जुम्लाको हिमा गाउँपालिकामा जिल्लामै पहिलो पटक जंगलमा पाइने निगालो प्रशोधन उद्योग सञ्चालन गरिएको छ । पुख्यौली पेशालाई आर्थिक आम्दानी तथा व्यवसायसँग जोड्न हिमा गाउँपालिका ७ जना स्थानीयको संयुक्त लगानीमा निगालो प्रशोधन उद्योग सञ्चालन भएको हो ।विगतमा निगालोबाट बनेका डोको, टपरी, डालो, मुडा, सुपो पिँजडालगायतका सामग्री अन्नपातसँग साटिन्थ्यो । तर समयको विकाससँगै पुर्खेली सीपलाई आय–आर्जनसँग जोड्न […]

निगालो प्रशोधन उद्योग सञ्चालन : डोको बुन्ने पुख्र्यौली सीपबाटै उद्यमी

जुम्लाको हिमा गाउँपालिकामा जिल्लामै पहिलो जंगलमा पाइने निगालो प्रशोधन उद्योग सञ्चालन गरिएको छ । पुख्र्यौली पेशालाई आर्थिक आम्दानी तथा व्यवसायसँग जोड्न हिमा गाउँपालिका ७ जना स्थानीयको संयुक्त लगानीमा निगालो प्रशोधन उद्योग सञ्चालनमा ल्याइएको हो । जसबाट विगतको भन्दा मनग्य कमाई भइरहेको स्थानी बताउँछन् ।विगतमा निगालोबाट बनेका डोको,टपरी, ढाला, मुडा, सुपो पिजडालगायतका सामग्री अन्नपातसँग साटिन्थ्यो । […]

वनमन्त्रीकै जिल्लामा निगालो र वन्यजन्तु समस्यामा

बढ्दो वन विनास र जथाभावी आगो लगाउदा निगालो मासिएको स्थानीयवासी बताउँछन् । निगालो मासिएसँगै निगालोको चोया बाट निर्माण हुँने डोको, अन्य सामग्रीहरू निर्माण गर्न समस्य भएको नलगाड नगरपालिका–८ का हरिबहादुर खत्रीले बताए । उनले भने, “निगालोको चोयाबाट निर्माण हुने विभिन्न सामग्री साथै खरको छानोबाट बनाएको घरलाई छाउन प्रयोग गरिने निगालोसमेत नपाउँदा हैरान भएको छ ।” निम्नवर्गका स्थानीयवासीहरू डोको, नाङ्लोलगायतका वस्तुहरू निगालोको चोयाबाट निर्माण गरी व्यवसाय सञ्चालन गर्दै आएका थिए । अहिले निगालो लोप भएसँगै पेशा नै हराउन थालेको उनीहरूको भनाइ छ । खरबाट वनेका घर छाउन निगालो नपाउँदा अन्य बिरुवाको काठ प्रयोग गर्न थालिएको छ ।

निगालो बुनेर मासिक ३५ हजार कमाइ

बेनिघाट रोराङ गाउँपालिका–१०, ताकथलीका गोपाल चेपाङ गजुरीमा निगालो बुन्छन् । खुला ठाउँमा जस्ताले छाएको टहरामा निगालोका सामग्री बनाएर चेपाङ दम्पतीले दैनिकी गुजारा गर्छ ।