कप्तान एन्जिला आई लिग क्लब सेथुमा आबद्ध

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय महिला टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा भारतीय (आई) महिला लिग टोली सेथु एफसीमा आबद्ध भएकी छिन् । उनले केहि दिन अघि क्लबसँग सम्झौता भएको बताइएकी छिन् । घरेलु राष्ट्रिय महिला लिगको दोस्रो राउन्ड सुरु नभएको खण्डमा डिसेम्बरमा भारत जाने पनि एन्जिलाले बताएकी छिन् । सेथुसँग व्यवसायिक रुपमा आबद्ध हुने […]

सम्बन्धित सामग्री

विराट गोल्डकप खेल्ने टिमको टुंगो, आई लिग क्लब दिल्ली एफसीले पनि खेल्ने

चैत ९ गतेदेखि १७ गतेसम्म आयोजना हुने प्रतियोगितामा गत संस्करणको च्याम्पियन विभागीय क्लब नेपाल एपीएफसहित आठ टिमको टुंगो लागेको हो ।

आई लिग खेल्न मुम्बई पुगे नेपाली फुटबलर अञ्जन विष्ट

हेटौंडा । नेपाली फुटबल स्टार अञ्जन विष्ट भारतीय फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आई लिग खेल्न मुम्बई पुगेका छन् । नेपाली राष्ट्रिय टीमका नियमित सदस्य विष्टलाई भारतको सफल क्लब मुम्बई केन्क्रे एफसीले यो सिजनको अन्त्यसम्मको लागि सम्झौता गरेको थियो । नेपाली फुटबलमा सफल फर्वाड विष्टलाई मुम्बईमा स्वागत गर्दै मुम्बई केन्क्रे एफसीले आफ्नो अफिसियल फेसबुक पेजमा […]

अञ्जनले आई लिग खेल्ने

नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर अञ्जन विष्टले भारतीय आई लिग खेल्ने भएका छन् । अञ्जनलाई आई लिग क्लब

अज्जन विष्ट भारतको आई लिगमा अनुबन्धित

काठमाडाैं । नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अन्जन विष्ट भारतको आई लिग क्लब मुम्बई केन्क्रे एफसीमा अनुबन्धित भएका छन् । अन्जनलाई यस सिजनको अन्तिम सम्मका लागि आई लिग क्लबले अनुबन्ध गरेको हो । आई लिगका लागि अन्जन आज मुम्बई प्रस्थान गरेका छन् । अन्जनले पहिलो पटक नेपाल बाहिरको लिग खेल्न लागेका हुन् । अन्जन यसै […]

गीता आई–लिग क्लब सेथुमा अनुबन्धित

नेपाली महिला राष्ट्रिय टिमकी डिफेन्डर गीता राना भारतीय वुमेन्स आई–लिग क्लब सेथु एफसीसँग सोमबार अनुबन्ध भएकी छन् । उनले अबको सिजनका लागि एक वर्षको अनुबन्ध गरेकी हुन् ।

गिताले पनि सेथुबाट आई लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय महिला टोली तथा एपिएफ फुटबल क्लबकी रक्षक गिता राना भारतीय (आई) लिग टोली सेथु एफसीमा आबद्ध हुने भएकी छिन् । केहि दिन अघि क्लब राष्ट्रिय टोलीकी कप्तान समेत रहेकी एपिएफकी गोलकिपर एन्जिला तुमबापो सुम्बा सेथुमा आबद्ध भएकी थिइन् । ‘गिता पनि सन् २०२२/२३ सिजनका लागि सेथुबाट खेल्ने पक्का भएको छ,’ एन्जिलाले […]

किरण चेम्जोङले पुनः पञ्जाव एफसीबाट आईलीग खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर किरण चेम्जोङले भारतीय राउन्डग्लास पन्जाव फुटबल क्लब बाट पुनः आईलिग खेल्ने भएका छन् ।शुक्रवार पन्जाव फुटबलले सामाजिक सञ्जालमार्फत किरणलाई औपचारिक रुपमा टिममा अनुबन्ध गरेको जनाएको छ । किरणले २०२०/२१ सिजनको आई लिग पनि पन्जाव बाटै खेलेका थिए। उक्त सिजन उनले उत्कृष्ट प्रदर्शन गर्दै हिरो आई लिगमा ‘गोल्डेन ग्लब्स’ प्राप्त गरेका थिए।

किरण फेरि आई लिग खेल्दै

नेपाली गोलकिपर किरण चेम्जोङ भारतको आई लिग क्लब राउन्डग्लास पन्जावमा एक सिजनको लागि अनुबन्धित भएका छन् । माल्दिभ्समा माजिया स्पोर्ट्स एन्ड रिक्रिएसनबाट धिवेही प्रिमियर लिग र एफए कपको उपाधि जितेलगत्तै उनले आई लिग खेल्ने निश्चित गरेका हुन् ।

विराटनगरबाट खेलेका मान्जी आई लिग क्लबमा आबद्ध

काठमाडौं (हाम्रो खेलकुद)– विराटनगर सिटी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेलेको स्पेनिस फरवार्ड पेन्द्रो मान्जी आई लिग क्लब एफसी बेंगलरु युनाइटेडमा आबद्ध भएका छन् । भारतीय माथिल्लो लिग आइ लिग यसअघि नै खेलिसकेका मान्जी नयाँ सिजनका लागि बिहीबार बेंगलरुमा अनुबन्धित भएका हुन् । दशरथ रंगशालामा जेठमा सम्पन्न एनएसएलमा प्रभावशाली प्रदर्शन गर्ने विदेशी खेलाडी मध्ये मान्जी […]

बिमल घर्तीमगर भारतीय चर्चित क्लब मोहन बगानमा

आई लिग खेलिरहेको भारतको चर्चित क्लब मोहन बगानले नेपाली स्टा«इकर बिमल घर्ती मगरलाई अनुबन्ध गरेको छ । जारी आई लिगको चौथो स्थानमा रहेको