गिताले पनि सेथुबाट आई लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय महिला टोली तथा एपिएफ फुटबल क्लबकी रक्षक गिता राना भारतीय (आई) लिग टोली सेथु एफसीमा आबद्ध हुने भएकी छिन् । केहि दिन अघि क्लब राष्ट्रिय टोलीकी कप्तान समेत रहेकी एपिएफकी गोलकिपर एन्जिला तुमबापो सुम्बा सेथुमा आबद्ध भएकी थिइन् । ‘गिता पनि सन् २०२२/२३ सिजनका लागि सेथुबाट खेल्ने पक्का भएको छ,’ एन्जिलाले […]

सम्बन्धित सामग्री

विराट गोल्डकप खेल्ने टिमको टुंगो, आई लिग क्लब दिल्ली एफसीले पनि खेल्ने

चैत ९ गतेदेखि १७ गतेसम्म आयोजना हुने प्रतियोगितामा गत संस्करणको च्याम्पियन विभागीय क्लब नेपाल एपीएफसहित आठ टिमको टुंगो लागेको हो ।

अञ्जनले आई लिग खेल्ने

नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर अञ्जन विष्टले भारतीय आई लिग खेल्ने भएका छन् । अञ्जनलाई आई लिग क्लब

आई लिग खेल्न एन्जिला, साम्बा र गीता भारत जाँदै

काठमाडौं : भारतीय महिला फुटबलको आई लिग खेल्न नेपाली राष्ट्रिय महिला टोलीका ३ जना खेलाडी भारत प्रस्थान गरेका छन्।राष्ट्रिय महिला टोलीकी गोलरक्षक एवम् कप्तान एन्जिला तुम्बापो सुब्बासहित स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) र डिफेन्डर गीता राना आज राति भारत प्रस्थान गर्दै छन्। एन्जिला र गीता सेथु एफसीसँग आबद्ध रहँदा सावित्रा गोकुलम केरलाबाट खेल्ने छिन्।आई लिगमा सावित्राको यो तेस्रो सिजन हो। यसअघि सावित्रा र अनिता बस्नेतले सन् २०१८/१९ को सिजन सेथु एफसीबाटै खेलेका थिए। उनीहरूकै प्रदर्शनका आधारमा

सावित्रा, एन्जिला र गिता आई लिग खेल्न भारततर्फ

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय महिला टोलीकी गोलकिपर तथा कप्तान एन्जिला तुम्बापो सुब्बा, फरवार्ड सावित्रा भण्डारी सम्बा र गिता राना भारतीय (आई) लिग खेल्ने बिहीबार राती त्यसतर्फ प्रस्थान गरेका छन् । सावित्राले गोकुलम केरेला एफसी तथा एन्जिला र गिता सेथु एफसीबाट अर्को महिना सुरु हुने आइ लिग खेल्नेछन् । आइ लिग माघ १ गते देखि फागुन […]

सेथुका लागि एन्जिलाले आई–लिग खेल्ने

नेपाली महिला राष्ट्रिय टिमकी कप्तान तथा गोलरक्षक एन्जिला तुम्बाप्पो सुब्बाले सेथु एफसीका लागि भारतको वुमेन्स आई–लिग खेल्ने भएकी छन् । उनी आई–लिग खेल्ने तेस्रो नेपाली महिला खेलाडी हुनेछिन् ।

सेथुका लागि एन्जिलाले आई–लिग खेल्ने

नेपाली महिला राष्ट्रिय टिमकी कप्तान तथा गोलरक्षक एन्जिला तुम्बाप्पो सुब्बाले सेथु एफसीका लागि भारतको वुमेन्स आई–लिग खेल्ने भएकी छन् । उनी आई–लिग खेल्ने तेस्रो नेपाली महिला खेलाडी हुनेछिन् ।

किरण चेम्जोङले पुनः पञ्जाव एफसीबाट आईलीग खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर किरण चेम्जोङले भारतीय राउन्डग्लास पन्जाव फुटबल क्लब बाट पुनः आईलिग खेल्ने भएका छन् ।शुक्रवार पन्जाव फुटबलले सामाजिक सञ्जालमार्फत किरणलाई औपचारिक रुपमा टिममा अनुबन्ध गरेको जनाएको छ । किरणले २०२०/२१ सिजनको आई लिग पनि पन्जाव बाटै खेलेका थिए। उक्त सिजन उनले उत्कृष्ट प्रदर्शन गर्दै हिरो आई लिगमा ‘गोल्डेन ग्लब्स’ प्राप्त गरेका थिए।

किरण फेरि आई लिग खेल्दै

नेपाली गोलकिपर किरण चेम्जोङ भारतको आई लिग क्लब राउन्डग्लास पन्जावमा एक सिजनको लागि अनुबन्धित भएका छन् । माल्दिभ्समा माजिया स्पोर्ट्स एन्ड रिक्रिएसनबाट धिवेही प्रिमियर लिग र एफए कपको उपाधि जितेलगत्तै उनले आई लिग खेल्ने निश्चित गरेका हुन् ।

महिला फुटबलर दीपा न्यौपानेले आईलिग छनोट खेल्ने

काठमाडौं: नेपाल राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य दीपा न्यौपानेले भारतीय आई लिग छनोट खेल्ने भएकी छिन्। नेपाल पुलिस क्लबकी मिडफिल्डर समेत रहेकी दीपा आईलिग छनोट खेल्ने  भएकी हुन्। दीपाले केरला महिला लिगमा डन बोस्को फुटबल एकेडेमीको प्रतिनिधित्व गर्नेछिन्। केरला महिला लिगको च्याम्पियन आईलिगमा छनोट हुनेछ। ‘प्रतियोगिता खेल्न पाउँदा निकै खुसी…

अभिषेकले आइजवालबाट आइ लिग खेल्ने

२६ माघ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका युवा फरवार्ड अभिषेक रिजालले आइजवाल एफसीबाट भारतको आई लिग खेल्ने भएका छन् । उनले जारी सिजनको बाँकी खेल आइजवालबाट खेल्ने पक्का भएको हो । यसअघि आइ लिग क्वालिफायरमा मोहम्मेदन एसएसबाट खेलेका अभिषेक सिजनको बाँकी समयका लागि आइजवालमा आबद्ध हुन लागेका हुन् । मोहम्मेदन आइ लिगमा छनोट भएपछि […]