विद्यालयबाट टिनको छाना विस्थापित गर्ने अभियानमा मन्त्री अथक

नेपालगञ्ज- बाँके क्षेत्र नं. १ का संघीय सांसद एवं नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक)ले २०७४ को निर्वाचनमा निर्वाचित भएलगत्तै विद्यालयबाट टिनको छाना विस्थापित गर्ने उद्घोष गरेका थिए। जिल्लाकै दुर्गम क्षेत्रको प्रतिनिधित्व गर्दै संसदमा पुगेका मन्त्री अथकले आफ्नो उद्घोषलाई अभियानकै रूपमा अगाडि बढाए। जसको फलस्वरूप पछिल्लो पाँच वर्षमा बाँके १ नं. क्षेत्रका २३ […]