देउवाको गृहजिल्लामा कांग्रेस अधिवेशनबारे अन्योल, भोलि निर्णय

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा जिल्ला अधिवेशनमा सहभागी हुने कि नहुने भन्ने विषयमा अन्योल छ ।