राइड सेयरिङ क्षेत्रमा ५ हजार जनालाई स्वरोजगारमा जोड्ने लक्ष्यसहित तपाईंको बजार र भेट्रा मोटर्स प्रालिले ‘भेट्रा राइड सेयरिङ’का लागि ‘भेट्रा एरोन’ विद्युतीय स्कुटर सार्वजनिक गरेका छन्। स्कुटरको मूल्य ३ लाख ८० हजार रुपैयाँ तोकिएको छ। योजनाअन्तर्गत राइडरले शून्य डाउनपेमेन्टमा स्कुटर लिन सक्ने कम्पनीले जनाएको छ। राइड सेयरिङमा सवारी भाडामा लिएर चलाउने अभ्यासको विकल्पमा दैनिक आम्दानीबाट […]