वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानडाले चीनसँग व्यापार सम्झौता गरेमा क्यानडाको सीमाबाट आउने सबै सामानमा शतप्रतिशत अतिरिक्त कर लगाउने चेतावनी दिएका छन् । रिपब्लिकन नेता ट्रम्प एक वर्षअघि राष्ट्रपतिका रूपमा पुनः ह्वाइट हाउसमा फर्किएपछि संयुक्त राज्य अमेरिका र उसको उत्तरी छिमेकीबीचको सम्बन्ध तनावपूर्ण छ । क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले व्यापारलाई लिएर विवाद र […]
काठमाडौँ। निर्वाचन आयोगले उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक गरेको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका-२०८२ को दफा २२ (१)‚ अनुसूची-१० बमोजिम उम्मेदवारले मनोनयनपत्रसँगै पेस गरेको वैयक्तिक विवरण सोही दफाको उपदफा (३) अनुसार सार्वजनिक गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। निर्वाचन प्रक्रियालाई पारदर्शी, निष्पक्ष तथा विश्वसनीय बनाउन उम्मेदवारका वैयक्तिक विवरणहरू सार्वजनिक गर्नु आवश्यक रहेको भन्दै आयोगले कानुनी […]
काठमाडौं । तपाईंलाई जेन-वाई र जेन-जी पुस्ताको प्रेमकथामा रुचि छ भने फिल्म ‘कुमारी’ पक्कै वाचलिस्टमा हुनसक्छ । नपत्याए यसको ट्रेलर हेर्नुस, जसमा किन यो फिल्म हेर्नुपर्छ भन्ने केही कुराहरू छन् ।
३ मिनेट २३ सेकेन्ड रनटाइमको …
काठमाडौँ। निर्वाचन आयोगमा समानुपातिक तर्फका तीन उम्मेदवारविरुद्ध उजुरी परेको छ। आयोगका अनुसार नेकपा एमालेको समानुपातिक सूचीमा रहेका चन्देश्वर मण्डल‚ नेपाली कम्युनिस्ट पार्टीको सूचीमा रहेका जीवन लामा र राप्रपाको सूचीमा रहेका कुमारबहादुर थापाविरुद्ध उजुरी परेको हो। मण्डल आदिवासी तर्फका व्यक्ति भएको र उनको उम्मेदवारी मधेसी क्लस्टरमा राख्न नमिल्ने भनेर उजुरी परेको छ। त्यस्तै नेकपाका लामाविरुद्ध अपांगता […]
सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि आइतबार हुन लागेको निर्वाचनको तयारी पूरा भएको छ । प्रदेश निर्वाचन कार्यालय कैलालीमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालय परिसरमा मतदानस्थल स्थापना गरिएको छ । निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले राष्ट्रियसभा सदस्यको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । उनकाअनुसार राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट चार जनाबीच प्रतिस्पर्धा […]