दुई सय वर्षभन्दा पुरानो नेपोलियनकालीन गोप्य सन्देश कृत्रिम बुद्धिमत्ता (एआई) को सहयोगमा केही घण्टामै पढ्न सकिएको विवरण सार्वजनिक भएको छ। यसले पुराना सङ्केत खोल्ने र ऐतिहासिक अभिलेख अध्ययन गर्ने काममा नयाँ सम्भावना देखाएको छ। सन् १८०९ मा फ्रान्सेली सेनाका एक जनरललाई पठाइएको उक्त सन्देशमा प्रतीक, सङ्ख्या र अक्षर प्रयोग गरिएका करिब दुई दर्जन पङ्क्ति थिए। […]