तोकिएको समयभित्र वित्तीय प्रतिवेदन नबुझाउँदा अस्ट्रेलियाको भिसी/प्राट समूहअन्तर्गतका २१ कम्पनीले नेपाली रुपैयाँमा करिब ४४ करोड २३ लाख बराबर जरिवाना तिरेका छन्। अस्ट्रेलियाली धितोपत्र तथा लगानी आयोग (एएसआईसी) का अनुसार कम्पनीहरूले कुल ४१ लाख ५८ हजार अस्ट्रेलियाली डलर बुझाएका हुन्। नेपाल राष्ट्र बैंकले अक्टोबर २१, २०२६ का लागि तोकेको बिक्रीदरअनुसार एक अस्ट्रेलियाली डलर बराबर १०६ रुपैयाँ […]