आकर्षक डिजाइनमा RX1S एड्भेन्चर मोटरसाइकल

चिनियाँ मोटरसाइकल ब्राण्ड जोङ्गसेनले RX1S मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको मोटरसाइकल निकै आकर्षक डिजाइनमा देखिएको हो । जोङ्गसेनको इन्ट्री लेभल एड्भेन्चर मोटरसाइकल RX1S मा दिइएको निलो र सिलभर कलरको कम्बीनेस निकै उत्कृष्ट देखिएको छ । यस मोटरसाइकलमा २४९ सीसी क्षमताको सिंगल सिलिण्डर, लिक्वीड कुल्ड इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम २४.४ […]

सम्बन्धित सामग्री

५८ लाख पर्ने विद्युतीय मोटरसाइकल

शुक्रबारदेखि काठमाडौंको भृकुटिमण्डपमा ईभी एक्सपोमा सुरू भएको छ । ईभी एक्सपोमा ५८ लाख पर्ने इनर्जिका इगो आरएस विद्युतीय मोटरसाइकल पनि राखिएको छ ।  सम्भवत इनर्जिका इगो आरएस नेपालमा उपलब्ध मोटरसाइकल मध्ये महंगो मोटरसाइकल हो । इनर्जिका विद्युतीय मोटरसाइकल इटालीमा बनेको मोटरसाइकल हो ।  आकर्षक लुक्स भएको इनर्जिका इगो आरएसको मूल्य ५८ लाख रूपैयाँ तोकिएको छ । यसमा अधिकतम...

होण्डा साइनको आकर्षक अफर

नेपालमै सर्वाधिक बिक्री हुने १२५सीसीको होण्डा साइन मोटरसाइकलले आकर्षक अफर सार्वजनिक गरेको छ । नेपालका लागि होण्डा मोटरबाइकको अधिकृत बिक्रेता स्याकार ट्रेडिंग कम्पनीले एक प्रतिशत व्याज दरमा होण्डा साइन मोटरसाइकल खरिद गर्न सकिने जनाएको छ । सर्वाधिक माइलेजका कारण उपभोक्ताको रोजाइमा पर्न सफल होण्डा साइन बाइक खरिद गर्दा अब तुरुन्तै चार हजार पाँच सय रुपैयाँसम्मको […]

बजाज बाइकको आधिकारिक बिक्रेता हंसराजले मनायो रजत जयन्ती

काठमाडौं । नेपालका लागि बजाज बाइक (मोटरसाइकल) को आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले ग्राहकलाई आकर्षक छुटदेखि १ केजी चाँदी जित्ने अफर सञ्चालन गर्दै आफ्नो रजत जयन्ती मनाएको छ । कम्पनीले ‘नेपालमा आफ्नो लिडरसीपको २५ वर्ष क्याम्पेन’ नाम दिएर सञ्चालन गरेको योजना नयाँ वर्ष २०७८ को अवसरमा शुभारम्भ गरिएको थियो । उपभोक्ताहरुलाई आकर्षक लाभहरू प्रदान […]

होण्डाले ल्यायाे दशैंको 'शुभलाभ' उपहार योजना

नेपालमा सर्वाधिक रुचाइएको होण्डाको मोटरसाइकल तथा स्कुटरको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने विश्वास कम्पनीले लिएको जनाएको छ।...

अब मोटरसाइकल एक्सचेन्ज गर्दा ७ हजारसम्मको एक्सचेन्ज बोनस

स्याकार ट्रेडिङ कम्पनीले ‘होण्डा मनसुन एक्सचेन्ज’ नामक आकर्षक उपहार योजना ल्याएको छ ।

होण्डा छ साथ साथ’ नामक आकर्षक योजना सार्वजनिक

नेपालको लागि होण्डा टू व्हीलर्स्को आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘होण्डा छ साथ साथ’ नामक आकर्षक ग्राहकमुखी उपहार योजना लिएर आएको छ ।  नेपालभर सातै प्रदेशका ग्राहकहरूले सहभागिता जनाउन सक्ने यस योजना अन्तर्गत प्रत्येक होण्डा मोटरसाइकल तथा स्कुटरको खरिदमा स्क्रयाच कुपन मार्फत रु. १ लाख सम्मको क्यासब्याक प्राप्त गर्न सकिन्छ भने योजना अवधिभर होण्डा...

टीभीएस रेडर १२५ लाई ‘इन्डियन मोटरसाइकल अफ दि इयर’ उपाधि

टीभीएस रेडर १२५ ले भारतीय अवार्ड इन्डियन मोटरसाइकल अफ दि इयर (आईएमओटीवाई) उपाधि हासिल गरेको छ ।टीभीएस रेडर १२५ आकर्षक डिजाइन, अत्याधुनिक प्रविधि, इन्धन मितव्ययिता, उत्कृष्ट कार्यसम्पादन क्षमता र भारतीय महाद्विपीय सवारी अवस्थाहरूमा स्थिरताका लागि परिचित रहेको जनाइएको छ । टीभीएस रेडारले मनोनयनमा परेका अरू पाँच कडा प्रतिस्पर्धी मोटरसाइकललाई पछि पार्दै उपाधि हासिल गरेको हो […]

तयार भयो निकै आकर्षक G250-R मोटरसाइकल

काठमाडौं । चिनियाँ मोटरसाइकल उत्पादक कम्पनी जङसेनले चीनमा जारी चंगचेन मोटर एक्स्पोमा एउटा नयाँ स्ट्रीट फाइटर मोडल सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको यो मोटरसाइकल झट्ट हेर्दा केटीएम २५० ड्यूकसँग प्रतिस्पर्धा गर्ने देखिन्छ । पूर्णत युवा लक्षित ‘जङसेन G250R (जी-२५०-आर)’ मोटरसाइकलको आकर्षक कलरहरु, बडी डिजाइन, निकै स्पोर्टी ग्राफिक्स जस्ता कारण युवा राइडरहरुको रोजाईमा यो मोटरसाइकल […]

होण्डा सीबी ३५० आरएस अब नेपालमा

काठमाडौं, साउन २० । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले होण्डाको सीबी ३५० आरएस नेपाली बजारमा भित्राएको छ । आकर्षक रेट्रो लुक्स मन पराउने सम्पूर्ण बाइक पारखीहरुको लागि निर्मित यस बाइकमा ३५० सीसीको इन्जिन रहेको छ । आकर्षक मोडलको यो मोटरसाइकलमा एडभान्स डिजिटल एनालगमिटर, डुएल च्यानल एबीएस साइड स्ट्यान्ड इन्डिकेटर, […]

१५० सीसीको आकर्षक मोटरसाइकल अहिले चर्चामा

काठमाडौं । साना मोटरसाइकल पनि निकै आकर्षक डिजाइनमा आउन थालेका छन् । यस्तै एउटा मोटरसाइकल चिनियाँ कम्पनीले बजारमा ल्याएको छ । चिनियाँ कम्पनी जोङसेन मोटर्सले जोङसेन १५० आर मोटरसाइकल बजारमा ल्याएको हो । करिब १ लाख ६३ हजार नेपाली रुपैयाँमा चीनमा विक्री सुरु भएको यो मिनि मोटरसाइकल लाइफ स्टाइल प्रोडक्टको रुपमा बजारमा आएको हो । […]