काठमाडौं : निर्वाचन आयोगले स्थानीय तह निर्वाचन आचारसंहिता उलंघन गरेकोमा ३७ जनालाई स्पष्टीकरण सोधेको छ। एमालेका तर्फबाट काठमाडौं महानगरपालिकाका मेयर पदका उम्मेदवार केशव स्थापितलाई आयोगले दुई पटक स्पष्टीकरण सोधिसकेको छ।
आयोगले २४ घण्टाभित्र स्पष्टीकरण दिन भन्दै स्थापितलाई स्पष्टीकरण सोधेको हो। काठमाडौं महानगरपालिकाका मेयर पदमा स्वतन्त्र तर्फका उम्मेदवार बालेन साहलाई ‘ठग’…