काभ्रेको ढुंगाखानीमा सुक्खा पहिरो, एक जनाको मृत्यु

काठमाडौँ – काभ्रेको ढुंगाखानीमा सुक्खा पहिरो जाँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य दुई जना घाएते भएका छन्। मृत्यु हुनेमा रामेछाप दोरम्बा सैलुङ गाउँपालिका–४ घर भई भक्तपुर ठिमी बस्दै आएका अन्दाजी ३० वर्षीय श्याम मगर रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी हरि खतिवडाले बताएका छन्। उनका अनुसार मृतक […]

सम्बन्धित सामग्री

पहिरोमा जेसिबी पुरिँदा चालकको मृत्यु

लुम्बिनी । पाल्पाको रामपुरमा बाटो मर्मत गर्ने क्रममा सुक्खा पहिरोले जेसिबी पुरिँदा चालकको मृत्यु भएको छ । रामपुर नगरपालिका–१० बर्दलेबाट टोक्सेतर्फ जाने भित्री सडक खण्ड मर्मत गर्दै गरेको बा २ क १९५७ नम्बरको जेसिबी टोक्से भन्ने स्थानमा सडकमाथिबाट अचानक सुक्खा पहिरो झर्दा जेसिबी चालक दाङ शान्तिनगर गाउँपालिका–१ का ३० वर्षीय धनवीर खड्काको मृत्यु भएको जिल्ला […]

पहिरोमा जेसिबी पुरिँदा मृत्यु

रामपुर नगरपालिका–१० बर्दलेबाट टोक्सेतर्फ जाने भित्री सडक खण्ड मर्मत गर्दै गरेको बा २ क १९५७ नम्बरको जेसिबी टोक्से भन्ने स्थानमा सडकमाथिबाट अचानक सुक्खा पहिरो झर्दा जेसिबी चालक दाङ शान्तिनगर गाउँपालिका–१ का ३० वर्षीय धनवीर खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

काभ्रेको पाँचखालमा सुक्खा पहिरो : एकको मृत्यु, दुई घाइते

काभ्रे : काभ्रेको पाँचखाल नगरपालिका–८ चिसापानीस्थित सुक्खा पहिरो जाँदा एकको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।बिहीवार बाटोमा जाली लगाउने कामदारहरू जाली लगाउँदै गर्ने क्रममा माथिबाट सुक्खा पहिरो खस्दा सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ घर भई हाल काभ्रेको पाँचखाल–८ चिसापानी बस्ने २३ वर्षीय कुशल नेपाली (सुन्दास)को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपानेले पहिरोले पुरिएर गम्भीर घाइते नेपालीलाई उद्धार गरी

धादिङमा गाडीमा पहिरो खस्दा एकजनाको मृत्यु

काठमाडौं । धादिङमा गाडीमा पहिरो खस्दा एकजनाको मृत्यु भएको छ । बेनिघाटरोराङ गाउँपालिका–१०, तिग्राङखानीस्थित सडकमा बुधबार साँझ ढुंगासहितको सुक्खा पहिरो खसेर प्र ३–०३–००१ ज ००३३ नम्बरको गाडीमा लाग्दा गाडीमा सवार चितवनको इच्छाकानमा गाउँपालिका–४ बस्ने २० वर्षीय सिद्धान्त थापाको मृत्यु भएको हो । गाडीमा पहिरो खस्दा गम्भीर घाइते भएका उनको स्थानीय मलेखु राजमार्ग...

संखुवासभाको चैनपुरमा सुक्खा पहिरोले पुरिएर २ जनाको मृत्यु

संखुवासभा : जिल्लाको चैनपुर नगरपालिका–१ नुनढाकीमा पहिरोले पुरिएर २ जनाको मृत्यु भएको छ। बुधबार दिउँसो ११ बजे चैनपुर–नुनढाकी सडक निर्माणका क्रममा सुक्खा पहिरो खसेको पहिरोले पुरिएर दुई जना मजदुरको मृत्यु भएको हो।  मृत्यु हुनेमा सुनसरीको धरान उपमहानगरपालिका बस्ने ३५ वर्षीय रामकुमार राई र उदयपुरको चौदण्डीगढी नगरपालिका- ६ का २० वर्षीय हिमबहादुर मगर रहेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए। चैनपुर–नुनढाकी सडक खण्डमा तारजाली लग

सुक्खा पहिरोले पुरिएर एकजनाको मृत्यु, दुई घाइते

गलकोट । बागलुङको बडिगाड गाउँपालिका–७ मा सडक खन्ने क्रममा आज बिहान सुक्खा पहिरो जाँदा पुरिएर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बडिगाड गाउँपालिका–७ का गोपीराम विक रहेको प्रहरीले जनाएको छ । इदिखोलादेखि गोठान जोड्ने मोटरबाटो खन्दै गरेको दृश्य हेर्न गएका विकको सडकमाथिबाट खसेको सुक्खा पहिरोले परिएर मृत्यु भएको जिल्ला प्रहरी...

कालीगण्डकी कोरिडोरमा सुक्खा पहिरो खस्दा पाँच मजदुरको मृत्यु

पूर्वी नवलपरासीको बुलिङटारस्थित कालीगण्डकी कोरिडोरमा सुक्खा पहिरो खस्दा पाँचजनाको मृत्यु भएको छ ।  बुधबार