११ महिनामा नेपालीले खाए १४ लाख किलो काजु

काठमाडौँ – नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात। नेपालका वनजङ्गलमा सहजरूपमा पाइने कटुससमेत आयात गरेर नेपालीले खाइरहेका छन्। नेपालीले विशेषगरी भाइटीकाका दिनमात्रै प्रयोग गर्ने गरेको कटुसका बारेमा जानकारी पाएर पनि त्यसलाई व्यावसायिक उत्पादनमा ध्यान दिन सकेका छैनन्। तर त्यही कटुसको आयातका लागि अमेरिकन डलर […]

सम्बन्धित सामग्री

भारतबाट अवैध रुपमा भित्र्याइएको ८ क्वीन्टल काजु बरामद

वीरगञ्ज – सशस्त्र प्रहरीले वीरगञ्जबाट ८ क्वीन्टल तस्करीको काजु बरामद गरेको छ। प्रहरीले सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका–१० स्थित बजरंग टोलमा छापामारी काजु बरामद गरेको हो। सशस्त्र प्रहरी बल नम्बर १३ गण हेडक्वार्टर पर्साबाट सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र बहादुर सिंहको कमाण्डमा खटिएको टोलीले अवैध रुपमा भारतबाट ल्याइ लुकाइछिपाइ राखेको काजु बरामद गरेको हो। बरामद गरिएको […]

सशस्त्रले बरामद गर्यो ८ क्विन्टल काजु

वीरगञ्ज : सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्साबाट खटिएको सशस्त्र प्रहरी टोलीले वीरगञ्ज-१० स्थित एक गोदाममा छापा मारेर ८ क्विन्टल काजु बरामद गरेको छ।सशस्त्रले भन्सार छलेर भित्र्याइएको आशंकामा विशेष सूचनाका आधारमा गोदाममा छापा मार्दा यति ठूलो मात्रामा काजु बरामद गरेको हो। वीरगञ्ज महानगरपालिका–१० ठाकुरराम बहुमुखी क्याम्पस पछाडिको बजरंग टोलको मगनी राउतको घरमा रहेको गोदाममा सोमबार सशस्त्र प्रहरी नायव उपरीक्षक देवेन्द्रबहादुर सिंह र वीरगञ्ज भन्सार कार्यालयका अधिकृत दिपेन्द्र शर्मा पौडेलको ने

नेपालीले आठ महिनामा खाए साढे १० लाख केजीभन्दा बढी काजु तथा बदाम

काठमाडौं, १२ चैत। नेपालमा पछिल्लो आठ महिनामा ७० करोड ४३ लाख ६९ हजार रुपैयाँको काजु तथा बदाम विभिन्न देशबाट भित्रिएको छ। भन्सार विभागका अनुसार २०७९ साउनदेखि फागुन मसान्तसम्ममा उक्त मुल्यमा १० लाख ५३ हजार १५६ केजी काजु तथा बदाम नेपालले आयात गरेको हो। सो अवधिमा ४३ करोड ५४लाख ३९हजार रुपैयाँको बदाम र २६करोड ८९लाख ३०हजार रुपैयाँको बदाम नेपाल भित्रिएको छ।

दैनिक काजु खानुका फाइदा

काठमाडौं: 'ड्राइ फ्रुट्स'मध्ये काजु निकै स्वादिलो खानेकुरा हो। काजु जति स्वादिलो छ, त्यति नै स्वास्थ्यका लागि फाइदाजनक छ।यसलाई ड्राइ फ्रुट्स'को राजाको रूपमा लिइन्छ। काजु बालबालिकादेखि वृद्धवृद्धासम्म सबैको मनपर्ने सुख्खा फल हो। काजु खाँदा हुने फाइदा अनेकौँ छन्।काजुमा प्रोटिन, मिनरल्स, फाइबर र एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ। काजु फलाम, फाइबर, फोलेट, म्याग्नेसियम, फस्फोरस, सेलेनियम र क्याल्सियमको राम्रो स्रोत हो। दैनिक काजु खाने मानिसको शरीरमा क्याल्सियम, जिंक र

बिहान खाली पेटमा काजु खाने मानिस सधैँ स्वस्थ रहन्छ, पाचन प्रणाली बलियो

काजु एक ड्राई फ्रुट हो । काजु धेरै तरिकाले प्रयोग गरिन्छ । काजु खानुका थुप्रै स्वास्थ्य लाभ छन् । तर बिहान खाली पेटमा काजुको सेवन गर्नाले धेरै रोगहरु पनि हट्छन् । काजुमा भिटामिन ए, भिटामिन सी, भिटामिन बी६, प्रोटिन, फाइबर, आइरन, क्याल्सियम, पोटासियम, म्याग्नेसियम, सोडियम, फस्फोरस र जिंक जस्ता धेरै पोषक तत्वहरू पाइन्छ जसले शरीरलाई धेरै स्वास्थ्य समस्याबाट बचाउन मद्दत गर्छ। बिहान खाली पेटमा काजु खाँदा हड्डी बलियो हुन्छ । साथै, पाचन प्रणाली पनि स्वस्थ रहन्छ । आउनुहोस्, बिहान खाली पेटमा काजु खाँदा हु

१ वर्षमा नेपालीले खाए २ अर्बभन्दा बढीको काजु र बदाम

काठमाडौँ- एक वर्षमा विभिन्न देशबाट दुई अर्ब रुपैयाँभन्दा बढीको काजु र बदाम नेपालमा भित्रने गरेको पाइएको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा उक्त रकम बराबरको काजु र बदाम नेपाल भित्रिएको हो । २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा नेपालले कुल २ अर्ब १ करोड ४४ लाख २ हजार रुपैयाँको काजु र […]

एक वर्षमा नेपालीले खाए दुई अर्बभन्दा बढीको काजु र बदाम

एक वर्षमा विभिन्न देशबाट दुई अर्ब रुपैयाँभन्दा बढीको काजु र बदाम नेपालमा भित्रने गरेको पाइएको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा उक्त रकम बराबरको काजु र बदाम नेपाल भित्रिएको हो । २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा नेपालले कुल २ अर्ब १ करोड ४४ लाख २ हजार रुपैयाँको काजु र बदाम आयात गरेको विभागले जनाएको छ । सो अवधिमा २७ लाख ४८ हजार ९५५ केजी काजु र बदाम नेपाल भित्रिएको छ । विभागका अनुसार गत आर्थिक वर्ष १ अर्ब १७ करोड २५ लाख ७९ हजार रुपैयाँको १४ लाख ३४ हजार २१

एक वर्षमा नेपालीले खान्छन् दुई अर्बभन्दा बढीको काजु र बदाम

काठमाडौं । एक वर्षमा विभिन्न देशबाट दुई अर्ब रुपैयाँभन्दा बढीको काजु र बदाम नेपालमा भित्रने गरेको पाइएको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा उक्त रकम बराबरको काजु र बदाम नेपाल भित्रिएको हो । २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा नेपालले कुल २ अर्ब १ करोड ४४ लाख २ हजार रुपैयाँको काजु […] The post एक वर्षमा नेपालीले खान्छन् दुई अर्बभन्दा बढीको काजु र बदाम appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

दश महिनामा नेपाल भित्रियो एक अर्ब ७४ करोडभन्दा बढीको काजु र बदाम

काठमाडौं। चालु आर्थिक वर्ष २०७७/७८को पहिलो दश महिनामा एकअर्ब७४ करोड९० लाख ७८ हजार रुपैयाँको काजु र बदाम विभिन्न देशबाट नेपाल भित्रिएको छ। भन्सार विभागका अनुसार सो अवधिमा९९ करोड सातलाख ९७ हजार रुपैयाँको काजु र ७५ करोड ८२ लाख ८३ हजार रुपैयाँको बदाम नेपालले आयात गरेको छ। उक्त मूल्यमा २२ लाख ९२ हजार ५५ केजी काजु र बदाम नेपाल भित्रिएको छ।

आठ महिनामा दुई अर्बभन्दा बढीको काजु, बदाम र ओखर नेपाल भित्रियो

काठमाडौं। चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो आठ महिनामा विदेशबाट दुई अर्ब रुपैयाँ भन्दा बढीको काजु, बदाम र ओखर नेपाल भित्रिएको छ। भन्सार विभागको अनुसार २०७७ साउन देखि फागुनसम्मको अवधिमा कूल २ अर्ब १८ करोड ६१ लाख ३७ हजार रुपैयाँको काजु, बदाम र ओखर भित्रिएको हो। उक्त मुल्यमा ४२ लाख ५८ हजार ३१४ केजी काजु, बदाम र ओखर नेपाल भित्रिएको...