दश महिनामा नेपाल भित्रियो एक अर्ब ७४ करोडभन्दा बढीको काजु र बदाम

काठमाडौं। चालु आर्थिक वर्ष २०७७/७८को पहिलो दश महिनामा एकअर्ब७४ करोड९० लाख ७८ हजार रुपैयाँको काजु र बदाम विभिन्न देशबाट नेपाल भित्रिएको छ। भन्सार विभागका अनुसार सो अवधिमा९९ करोड सातलाख ९७ हजार रुपैयाँको काजु र ७५ करोड ८२ लाख ८३ हजार रुपैयाँको बदाम नेपालले आयात गरेको छ। उक्त मूल्यमा २२ लाख ९२ हजार ५५ केजी काजु र बदाम नेपाल भित्रिएको छ।

सम्बन्धित सामग्री

आठ महिनामा दुई अर्बभन्दा बढीको काजु, बदाम र ओखर नेपाल भित्रियो

काठमाडौं। चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो आठ महिनामा विदेशबाट दुई अर्ब रुपैयाँ भन्दा बढीको काजु, बदाम र ओखर नेपाल भित्रिएको छ। भन्सार विभागको अनुसार २०७७ साउन देखि फागुनसम्मको अवधिमा कूल २ अर्ब १८ करोड ६१ लाख ३७ हजार रुपैयाँको काजु, बदाम र ओखर भित्रिएको हो। उक्त मुल्यमा ४२ लाख ५८ हजार ३१४ केजी काजु, बदाम र ओखर नेपाल भित्रिएको...