प्रदेश-१ मा एक साताभित्र मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान

विराटनगर- प्रदेश १ का प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री पदमा दाबी पेस गर्न प्रदेशसभा सदस्यहरूलाई आह्वान गरेका छन् । आइतबार उनले दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री पदमा दाबी पेस गर्न एक साताको समय दिएका हुन् ।  यही १४ पुस आइतबार साँझ ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुख खापुङले समय दिएका हुन् ।   […]

सम्बन्धित सामग्री

प्रदेश १ मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीले दावी पेस गर्दै

विराटनगर । एमालेका हिक्मत कार्कीले प्रदेश १ को मुख्यमन्त्री पदमा दाबी पेस गर्दै छन् ।  संसदीय दलका नेतासमेत रहेका कार्कीले माओवादी केन्द्र, राप्रपा र जनता समाजवादी पार्टीको समर्थनमा मुख्यमन्त्री पदमा दाबी पेस गर्न लागेका हुन् । प्रदेश प्रमुख परशुराम खापुङले आइतबार बेलुका ५ बजेसम्म मुख्यमन्त्रीमा दावी पेस गर्न आह्वान ...

एक साताभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुखको आह्वान

प्रदेश १ का प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री पदमा दाबी पेस गर्न प्रदेश सभा सदस्यहरुलाई आह्वान गरेका छन् ।

प्रदेश १ : एक साताभित्र मुख्यमन्त्री पदमा दाबी पेस गर्न प्रदेश प्रमुखको आह्वान

विराटनगर । प्रदेश १ का प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री पदमा दाबी पेस गर्न प्रदेशसभा सदस्यहरुलाई आह्वान गरेका छन् । आइतबार उनले दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री पदमा दाबी पेस गर्न एक साताको समय दिएका हुन् । यही १४ पुस आइतबार साँझ ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुख खापुङले समय दिएका हुन् […]

प्रदेश १ ले आज नयाँ मुख्यमन्त्री पाउँदै‚ को हुन् राजेन्द्र राई?

विराटनगर : नेकपा (एकीकृत समाजवादी)का संसदीय दलको नेता राजेन्द्र राई प्रदेश १ को  तेस्रो मुख्यमन्त्री बन्दैछन्। मुख्यमन्त्री भीम आचार्यले सोमबार दिउँसो राजीनामा दिएपछि मुख्यमन्त्रीमा राईको बाटो खुलेको हो।प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले मंगलबार दिउँसो १ बजेसम्म संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकारमा दाबी पेस गर्न आह्वान गरेका थिए। प्रदेश प्रमुखले सरकार गठनको आह्वान गरेलगत्तै पाँच दलीय गठबन्धनले सोमबार ४९ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। एमाले

मुख्यमन्त्रीमा राजेन्द्र राईले पेस गरे दाबी, ५० सांसदको समर्थन

प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईले दाबी पेस गरेका छन् । सोमबार प्रदेश प्रमुख समक्ष उनले ५० सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । सोमबार मुख्यमन्त्री पदबाट भीम आचार्यले राजीनामा दिएपछि प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न मंगलबार दिउँसो १ बजेसम्मको समय तोकेका थिए ।प्रदेश प्रमुखबाट दाबी पेस गर्न आह्वान भएलगत्तै राईले गठबन्

प्रदेश १ : मुख्यमन्त्रीमा दाबीका लागि प्रदेश प्रमुखद्वारा आह्वान

प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारीले मंगलबार दिउँसो १ बजेसम्म मुख्यमन्त्री पदका लागि दाबी पेस गर्न संसद्‍का दलहरूलाई आह्वान गरेका छन् । नेकपा एमालेका नेता भीमप्रसाद आचार्यले सोमबार दिउँसो मुख्यमन्त्रीबाट राजीनामा दिएपछि नयाँ मुख्यमन्त्री नियुक्तिको प्रावधान अनुरुप  प्रदेश प्रमुख अधिकारीले दाबी पेस गर्न आह्वान गरेका हुन् ।