रुपन्देहीको सम्मरीमाइ गाउँपालिकाका अध्यक्ष बब्लु शुक्ला माओवादीमा प्रवेश

काठमाडौं । रुपन्देहीको सम्मरीमाइ गाउँपालिकका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) कार्यकाल सकिनै लाग्दा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । विहीबार माओवादी अध्यक्ष प्रचण्डले उनलाई पार्टीमा स्वागत गरेका हुन् । २०७४ को स्थानीय तह निर्वाचनमा तत्कालीन लोकतान्त्रिक फोरमबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका शुक्ला संघीय र प्रदेशसभा निर्वाचनको मुखमा नेकपा एमालेमा प्रवेश गरेका थिए । उनले आफ्नी […]

सम्बन्धित सामग्री

कामदारकाे शरीरमा भाजपा कार्यकर्ताले पिसाब गरे, मुख्यमन्त्रीले खुट्टा धोए

प्रवेश शुक्ला नाम गरेका व्यक्तिलाई यतिबेला यो घटनामा दोषी देखिएको भन्दै प्रहरीले गिरफ्तार गरिसकेको छ । उनलाई अनुसूचित जाति र अनुसूचित जनजाति अत्याचार रोकथाम ऐनअन्तर्गत मुद्दा चलाइनेछ ।

तराईको अस्थिर राजनीति : नेतृत्वमा दोहोरिने मोहले चुनावको मुखैमा दल अदलबदल

गत हप्ता माघ २७ गते रूपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जीतेन्द्रनाथ शुक्ला ‘बब्लू’ नेकपा माओवादी केन्द्रमा प्रवेश गरे । तत्कालीन मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबाट अध्यक्षमा निर्वाचित शुक्ला अध्यक्ष बनेको १ वर्षपछि नेकपा एमालेमा प्रवेश गरे ।  एमालेमा लागेपछि शुक्लाले लुम्बिनी प्रदेशका तत्कालीन मुख्यमन्त्री शंकर पोखरेललाई रिझाएर आफ्नो पालिकामा प्रदेश सरकारबाट धेरै योजना समेत पारे । उनी एमालेमा पनि २ वर्ष टिक्न सकेनन् । एमाले छाडेर शुक्ला गत वर्ष सीके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरे । जबर...

सम्मरीमाई गाउँपालिका अध्यक्ष शुक्ला माओवादीमा प्रवेश

रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । आफ्नो कार्यकाल सकिनैलाग्दा बिहीबार उनी माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्षलार्ई प्रचण्डले माओवादीमा भित्र्याए

रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

सम्मरीमाई गाउँपालिका अध्यक्ष शुक्ला माओवादीमा प्रवेश

२७ माघ, बुटवल । रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ल नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनलाई बिहीबार काठमाडौंमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवेश गराएका हुन् । पटक-पटक पार्टी परिर्वतन गर्दै आएका शुक्ल स्थानीय तहको निर्वाचनको मुखमा माओवादी पार्टी प्रवेशलाई महत्त्वका साथ हेरिएको छ । उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा […]

सम्मरीमाई गाउँपालिका अध्यक्ष शुक्ला माओवादी प्रवेश

न्युज अफ नेपाल, काठमाडौं । रुपन्देहीको सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला, वडाध्यक्ष श्रवणकुमार यादव माओवादी केन्द्र प्रवेश गरेका छन् । उनलाई बिहीबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवेश गराएका हुन् । शुक्ला तत्कालीन फोरम लोकतान्त्रिक र यादव नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।शुक्ल यसअघि साविकको नेकपामा प्रवेश गरेका थिए । केही समयपछि नै उनले […]

मधेसवादी पार्टी विदेशीले बनाइदिए : प्रचण्ड (भिडियोसहित)

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसवादी पार्टीहरू विदेशी शक्तिले बनाइदिएको आरोप लगाएका छन् । बिहीबार रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्र शुक्ला लगायतलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले मधेसमा माओवादी स्थापित हुन नदिन शान्ति प्रक्रिया लगत्तै ठुल–ठुला हत्याकाण्डहरू मच्चाइएको बताए ।उनले रुपन्देही र कपिलवस्तुमा त्यस्ता हत्याकाण्ड मच्चाइएको भन्दै तिनै हत्याकाण्ड मच्चाएर मधेसवादी पार्टीलाई जन्माइएको बताए । ‘मधेसी जनताको अधिका

गाउँपालिका अध्यक्ष ‘वब्लु’ लाई प्रचण्डको स्वागत

रुपन्देही सम्मरिमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ सुक्ला (बब्लु) र वडा अध्यक्ष श्रवणकुमार यादवसहित विभिन्न पार्टीका नेता कार्यकर्ता नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् । बिहीबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुमलटारमा उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् ।शुक्ला तत्कालीन विजयकुमार गच्छादार नेतृत्वको फोरम लोकतान्त्रिकबाट अध्यक्षमा निर्वाचित भएका थिए । त्यस्तै वडाध्यक्ष यादव नेपाली काँग्रेसबाट निर्वाचित भएका थिए । उनीहरुलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष

सम्मरिमाई गाउँपालिका अध्यक्ष माओवादी केन्द्रमा प्रवेश

रुपन्देहीको सम्मरिमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला ‘बब्लु’ नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बिहीवार माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट टीका लगाउँदै शुक्ला पार्टी प्रवेश गरेका हुन् । वडाध्यक्ष श्रवणकुमार यादवसहित जनप्रतिनिधि र राजनीतिक कार्यकर्ता पार्टी प्रवेश गरेका प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन् । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबाट निर्वाचित शुक्ला त्यसपछि नेकपा एमाले प्रवेश गरेका थिए । एमालेपछि जनमत पार्टी प्रवेश गरेका शुक्ला बिहीवार माओवादी प्रवेश गरे...

रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्षले फेरि दल बदल्दै

रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)मा प्रवेश गर्ने तयारीमा छन् । यही माघ २९ गते माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सँग भेटघाट गरी पार्टीमा कहिले प्रवेश गर्ने भन्ने कार्यक्रम बनाउने शुक्लाले  रातोपाटीलाई बताए । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीसँग भेट गरेपछि उनी यस्तो निर्णयमा पुगेको बताइएको छ  । गत स्थानीय तहको निर्वाचनमा शुक्ला मधेशी जनअधिकार फोरम नेपा