सवारी दुर्घटनामा परेका घाइतेको विमानमार्फत उद्धार

दशरथचन्द राजमार्गमा सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका एक जनालाई विमानमार्फत उद्धार गरिएको छ । उद्धार गरिनेमा पाटन नगरपालिका–६ का ३६ वर्षीय उद्धव जोशी रहेका छन् । घाइते जोशीको अवस्था गम्भीर रहेकाले समिट एयरको विमानमार्फत बुधबार अपराह्न थप उपचारका लागि नेपालगञ्ज पठाइएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । जोशीको टाउकामा गम्भीर चोट लागेको छ । स्थलमार्गबाट उपचारका लागि लैजान ढिलाइ हुने भएकाले विमान चार्टर गरिएको हो ।  राजमार्गअन्तर्गत

सम्बन्धित सामग्री

पेप्सीकोला सवारी दुर्घटना :   उद्धारमा खट्ने उषाले दुर्घटनामा गुमाइन् ज्यान

सशस्त्र प्रहरी बल नम्बर २० विपत् उद्धार उपत्यका गण सिनामंगलमा कार्यरत २५ वर्षीया उषा थापाको जिम्मेवारी हरेक विपत्मा नागरिकको उद्धार गर्नु थियो । आइतबार पेप्सीकोला सवारी दुर्घटनामा उनले ज्यान गुमाएकी छिन् ।...

पञ्जाबमा सवारी दुर्घटनामा सात जनाको मृत्यु

एजेन्सी । पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको ओकारा जिल्लामा आइतबार एउटा बसले कारलाई ठक्कर दिँदा कम्तीमा सात जनाको मृत्यु भएको छ । उक्त घटनामा अन्य दुई जना घाइते भएका पाकिस्तानी प्रहरीले जनाएको छ । उद्धार सेवाका अनुसार जिल्लाको अख्तराबाद क्षेत्र नजिकै सडकमा विपरित दिशाबाट आइरहेको रिक्सालाई बचाउन खोज्ने क्रममा बसले कारलाई ठक्कर दिएको जानकारी प्रहरीले घटनास्थलको […]

ओखलढुङ्गामा सवारी दुर्घटना : घाइतेको हेलिकोप्टरबाट उद्धार

ओखलढुङ्गा– ओखलढुङ्गामा सवारी दुर्घटनामा परी घाइते भएका १० जनाको हेलिकोप्टरमार्फत  उद्धार गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुर्घटनाका सबै घाइतेको तत्काल उद्धार र उपचार गर्न सचिवालयमार्फत निर्देशन दिएपछि नेपाली सेना र कैलाश एयरको हेलिकोप्टरबाट उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको हो ।  दुर्घटनाका परी गम्भीर घाइतेहरू चिशंखुगढी गाउँपालिका-३ का चालक २५ वर्षीय सुमन कार्की, २६ वर्षे शर्मिला […]

रसुवामा सवारी दुर्घटना, चालकको मृत्यु

पासाङल्हामु मार्गअन्तर्गत ग्रामीण भेकमा भएको सवारी दुर्घटनामा एक सवारी चालकको आज निधन भएको छ । निधन हुनेमा दोलखा जिल्ला गौरीशङ्कर गाउँपालिका–५ घर भएका नं ना३ख एक सय ९१ कन्टेनरका डिब्बा चालक २३ वर्षीय विश्वनाथ भुजेल रहेको जिल्ला प्रहरी प्रमुख कुलदीप चन्दले जानकारी दिए ।  रसुवाबाट काठमाडौँ जाने क्रममा उक्त डिब्बा दुर्घटनामा परेको थियो ।दुर्घटनापश्चात् घाइते चालकलाई नेपाली सेना विष्णुदल गणले घटनास्थलबाट तत्काल उद्धार गरी नुवाकोटको त्रिशूली अस्पताल पुर्याए पनि निजको अवस्था थप जटिल बन्दै ग

पर्वत दुर्घटना अपडेट : घाइतेमध्ये एकको मृत्यु

पर्वत : पर्वतमा भएको सवारी दुर्घटनामा घाइते भएका एकजनाको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार बागलुङको काठेखोला गाउँपालिका–४ तङग्रामका ३१ वर्षीय लालबहादुर थापाको मृत्यु भएको हो। दुर्घटना लगत्तै उद्धार गरेर उपचारका लागि पर्वत अस्पतालमा ल्याइएकोमा उपचारका क्रममा उनको मृत्यु भएको हो।बुधबार साँझ पर्वतको कुश्मा नगरपालिका–८ चुवा स्थित परादी नजिकै टाटा सुमो र बस ठक्कर खाँदा १३ जना घाइते भएका थिए। बागलुङबाट पोखराका लागि छुटेको

एनआरएनए कुवेतद्वारा एक महिलाको उद्धार

दोहा – गैरआवासीय नेपाली संघ (एनआरएनए) कुवेतले एक नेपाली महिलालाई उद्धार गरी स्वदेश फिर्ता पठाएको छ । रोजगारीको सिलसिलामा कुवेत पुगेर काम सकेर फर्किने क्रममा कम्पनीकै सवारी दुर्घटनामा परेकी झापाकी उमा पोर्तेल खाती उद्धार गरी स्वदेश पठाइएको एनआरएनए कुवेतका अध्यक्ष रानाध्वज लामाले जानकारी दिए । दुर्घटनामा परि छातीदेखि तलको भाग नचल्ने भई करिब २५ महिनादेखि […]

वीरगञ्जमा सवारी दुर्घटनामा परी महिलाको मृत्यु

९ कात्तिक, वीरगञ्ज । वीरगञ्जमा सवारी दुर्घटनामा परी मंगलबार एक महिलाको मृत्यु भएको छ । मृतक महिलाको पहिचान खुल्न सकेको छैन । वीरगञ्ज–१६ नगवा बाइपास सडकखण्डमा भएको सवारी दुर्घटनामा परी ५५/६० वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार साँझ पौने ७ बजे उनी घाइते अवस्थामा फेला परेकी थिइन् । घटना स्थलबाट प्रहरीले उद्धार […]

कच्ची सडक, रुट इजाजत खारेज र चालकमाथिको दवाब सवारी दुर्घटनाका प्रमुख कारण

काठमाडौं, असोज २६ । घर घरमा दशैं मनाइरहेका बेला देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ३२ जनाको मृत्यु भएको छ । ६२ जना घाइते भएका छन् । दुईदिनभित्र सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४७ नाघेको छ । मुगुमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुगेको छ । २४ जनाको घटनास्थलमै, ४ जनाको उद्धार गरी […]

सवारी दुर्घटनामा परी गम्भीर घाइतेको विमानमार्फत उद्धार

बैतडी । दशरथचन्द राजमार्गमा सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका एक जनालाई विमानमार्फत उद्धार गरिएको छ । उद्धार गरिनेमा पाटन नगरपालिका–६ का ३६ वर्षीय उद्धव जोशी रहेका छन् । घाइते जोशीको अवस्था गम्भीर रहेकाले समीट एयरको विमानमार्फत बुधबार अपराह्न थप उपचारका लागि नेपालगञ्ज पठाइएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए […]

सवारी दुर्घटनाका घाइतेको प्रदेश प्रमुख अहिराजद्वारा उद्धार

प्रदेश २ का नवनियुक्त प्रमुख राजेश अहिराजले सवारी दुर्घटनामा परेर घाइते भएकाहरूको उद्धार गरेका छन् । अहिराजले