निर्वाचनपछि गठबन्धनकै सरकार : नेपाली कांग्रेसका प्रवक्ता डा महत

काठमाडौँ,२३ कार्तिक । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा गठबन्धन दलले बहुमत ल्याउने दाबी गरेका छन् । उनले भने , “निर्वाचनमा गठबन्धन दलका उम्मेदवार अत्याधिक स्थानमा विजयी हुन्छन् । केन्द्र र सात प्रदेशमा गठबन्धन दलको सरकार निर्माण हुन्छ ।” प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचन, टेलिभिजन समन्वय तथा प्रचार समितिद्वारा आज […]

सम्बन्धित सामग्री

पार्टीभित्र एकता र सद्भाव आवश्यक छ : प्रवक्ता डा महत

नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री डा प्रकाशशरण महतले नेपाली कांग्रेस पार्टीभित्र एकता र सद्भावको आवश्यकता रहेको औँल्याउनुभएको छ । बागमती प्रदेश कांग्रेस प्रथम सम्मेलनमा शनिबार उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले, “पार्टीभित्र वडादेखि केन्द्रसम्म संस्थाभित्र छलफल र बहस गर्ने त्यसपछि निष्कर्ष निकाल्ने पद्धति स्थापित गर्न जरुरी छ । निष्केको निष्कर्ष जनताको बीचमा प्रस्तुत हुन जरुरी छ …

अनुशासनको कमी कांग्रेसको कमजोरी बनेको छ : प्रवक्ता डा महत

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले अनुशासनको कमी कांग्रेसको कमजोरी भएको उल्लेख गर्नुभएको छ । वीरगञ्जमा कांग्रेसद्वारा शुक्रबार आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “कुनै कुराको चित्त नबुझ्न सक्छ, त्यो भन्न पाइन्छ । तर, त्यो भन्ने ठाउँ, राख्ने ठाउँ र जाने ठाउँ हुन्छ । सामाजिक सञ्जालमा प्रचार गर्ने होइन ।” उहाँले सामाजिक सञ्जाल उपयोग गरेर एकअर्कामा गालीगलौज …

भ्रष्टाचारमा कांग्रेसको शून्यसहनशीलता नीति : कांग्रेस प्रवक्ता डा महत

नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री डा प्रकाशशरण महतले भ्रष्टाचार र अनियमितताका सम्बन्धमा पार्टीको शून्य सहनशीलताको नीति रहेको बताउनुभएको छ । यही साउन २ गते सुरु भई बुधबारसम्म केन्द्रीय कार्यसमितिको बैठकले गरेको निर्णयबारे जानकारी दिन बुधबार कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले कांग्रेस सधैँ सुशासनका पक्षमा रहेको उल्लेख गर्नुभयो । कांग्रेसले सुशासनमा सधैँ अगुवाइ गरेको …

काम गर्ने नेतृत्व आवश्यक छ: प्रवक्ता डा महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले मुलुकमा काम गर्ने राजनीतिक नेतृत्वको आवश्यकता रहेकाले आसन्न निर्वाचनमा त्यस्तो नेतृत्व छान्न नेपाली नागरिकसँग आपिल गरेका छन्।...

निर्वाचनपछि गठबन्धनकै सरकार: प्रवक्ता डा महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा गठबन्धन दलले बहुमत ल्याउने दाबी गरेका छन्।...

निर्वाचनमा एमालेले धाँधली गर्यो : कांग्रेस प्रवक्ता डा. महत

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तह निर्वाचनमा नेकपा एमालेले धाँधली गरेको आरोप लगाएका छन् । आज राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा एमालेले वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा धाँधली गरेको आरोप उनले लगाएका हुन् । ‘एमालेले भन्दै आएको धाँधली भयो, सरकारले हस्तक्षेप गर्यो, सरकारले प्रभाव पार्यो […] The post निर्वाचनमा एमालेले धाँधली गर्यो : कांग्रेस प्रवक्ता डा. महत appeared first on राजधानी राष्ट्रिय दैनिक.

प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट दुरुपयोग भयोः प्रवक्ता डा महत

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट दुरुपयोग भएको बताएका छन्।...

अबका सबै निर्वाचनमा कांग्रेस पहिलो पार्टी : प्रवक्ता डा महत

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले अबका तीनै तहका निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्ने दाबी गर्नुभएको छ । उहाँले भन्नुभयो ‘‘अबका तिनै तहका निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्छ, नेपाली जनताले चाहेको पनि यही हो, यसका लागि हामी कार्यकर्ता पनि लाग्नुपर्छ ।’’ सल्यानको छत्रेश्वरीमा निर्मित पार्कको आज उद्घाटन गर्दै प्रवक्ता डा महतले कम्युनिष्टहरुले जनताले दिएको मतको …

आगामी निर्वाचनमा गठबन्धन हुने सम्भावना छ : प्रवक्ता डा. महत (भिडिओसहित)

काठमाडौं, २७ फागुन । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी चैत्रको अन्तिमसम्ममा निर्वाचनमा गठबन्धन गर्ने वा नगर्ने भन्नेबारे अन्तिम निर्णय लिईने स्पष्ट पारेका छन् । उनले भने,‘आउने चैत्रको अन्तिमसम्ममा हामी निर्वाचनमा कसरी जाने भन्नेबारे टुँगो लगाउँछौं, कसरी जाने ? कहीँ गठबन्धन गर्ने कि ? एक्लाएक्लै लड्ने कि, वा सबै ठाउँमा गठबन्धन गर्ने कि ? […]