आगामी निर्वाचनमा गठबन्धन हुने सम्भावना छ : प्रवक्ता डा. महत (भिडिओसहित)

काठमाडौं, २७ फागुन । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी चैत्रको अन्तिमसम्ममा निर्वाचनमा गठबन्धन गर्ने वा नगर्ने भन्नेबारे अन्तिम निर्णय लिईने स्पष्ट पारेका छन् । उनले भने,‘आउने चैत्रको अन्तिमसम्ममा हामी निर्वाचनमा कसरी जाने भन्नेबारे टुँगो लगाउँछौं, कसरी जाने ? कहीँ गठबन्धन गर्ने कि ? एक्लाएक्लै लड्ने कि, वा सबै ठाउँमा गठबन्धन गर्ने कि ? […]