गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशलाई आयुर्वेद चिकित्साको केन्द्र बनाउनुपर्नेमा जोड दिएका छन्। प्रदेश राजधानी पोखरामा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले हिजो (मंगलबार) आयोजना गरेको वार्षिक समीक्षा गोष्ठीमा उनले विश्वभरका पर्यटक तान्न सफल गण्डकी प्रदेशमा आयुर्वेद चिकित्साको प्रचुर सम्भावना रहेको बताए । सानो भूगोल भए पनि गण्डकी प्रदेशमा धेरैथरि औषधिजन्य जडीबुटी […]