नदी, नागरिक समाज अनि सरकार !

यस काहानीमा तीन पात्र छन् नदी नागरिक समाज अनि मेरा सरकार † हाम्रो आफ्नो परिवेशमा अहिले संसद्देखि सडकसम्म यी वाक्यांशको चर्चा चरम चुलीमा छ । हामी सालाखाल रूपमा चर्चा गरौंला । यिनका प्रत्येक कृत्यले एकअर्कालाई प्रभावित गर्दा राना जसको केन्द्रबिन्दु त प्रत्येक पात्रको हित कथाको अन्तिम अध्याय पात्रको भविष्यफल’bout भनौंला । कथाको समापन नदीको जिम्मेवारीलाई […] The post नदी, नागरिक समाज अनि सरकार ! appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

नदी, नागरिक समाज र सरकार : RajdhaniDaily.com

RajdhaniDaily.com | यस कहानीमा तीपृथ्वीन पात्र छन्, नदी, नागरिक समाज अनि सरकार । हाम्रो आफ्नो परिवेशमा अहिले संसद्देखि सडकसम्म यी वाक्यांशको चर्चा चरम चुलीमा छ । सालाखाला -

नागरिक प्रतिनिधिद्वारा आन्तरिक मामिलामा वैदेशिक हस्तक्षेपको विराेध

काठमाडौँ- नागरिक समाज तथा मिडिया क्षेत्रका व्यक्तित्वहरुले संसदकाे निर्वाचन सम्पन्न भएपछि नयाँ सरकार गठन हुने बेलामा विदेशी राजदूतहरुसँग नेता तथा उच्च पदस्थहरुको भइरहेका नियमित भेटप्रति ध्यानाकर्षण भएकाे उल्लेख गर्दै प्रश्न गरेका छन्। ‘भर्खरै सम्पन्न संसदीय निर्वाचनबाट अभिव्यक्त भएको जनादेश लत्याउने गरी हाल भइरहेका विभिन्न प्रयत्नप्रति यस अपिलका हस्ताक्षरकर्ता हामी नागरिकको गम्भीर ध्यानाकर्षण भएको छ,’  विज्ञप्तिमा […]

निष्पक्ष निर्वाचन गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

काठमाडौं :  प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा तथा प्रदेशस भा सदस्यको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्। बडादशैं २०७९ को अवसरमा आज शुभकामना दिँदै उनले सरकारको यो प्रयासमा सबै राजनीतिक दल, आम नागरिक सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, नागरिक समाज र सञ्चार क्षेत्रको साथ र सहयोग आवश्यक रहेको उल्लेख गरेका छन्। आवधिक निर्वाचनले लोकतन्त्रलाई मजबुत, सक्षम र सबल बनाउने उनको भनाइ छ। प्रधानमन्त्री देउवाले ताजा निर्वाचनबाट

चाडमा सरकार र केही विद्रोही समूह तथा नागरिक समाजबीच ‘राष्ट्रिय संवाद’ सुरु

चाडमा सेनाप्रति बफादार सरकार र केही विद्रोही समूह तथा नागरिक समाजबीच राष्ट्रिय संवाद सुरु भएको छ। यो वार्ता चाडका लागि ‘निर्णायक क्षण’ भएको सत्तारुढ सैनिकप्रति बफादार जुन्ता सरकारले बताएको छ। सैन्य सरकार, नागरिक समाज, विपक्षी दल, ट्रेड युनियन र विद्रोही समूहका गरी झन्डै १५ सय प्रतिनिधि अबको तीन हप्तासम्म चल्ने राष्ट्रिय संवादका लागि राजधानी नाजामेनामा भेला भएका छन् । यी प्रतिनिधिबीचबाट एउटा वार्ता समिति बन्नेछ । समितिले नयाँ संविधान पनि बनाउनुपर्ने सहमति सरकार र विद्रोहीले गरेका छन् । समितिले...

स्थानीय सरकार र नागरिक समाजको सहकार्य अपरिहार्य

न्युज अफ नेपाल, कास्की । सामुदायिक मेलमिलापकर्ता समाज नेपाल, कास्कीको संयोजनमा आज पोखरामा आयोजित नागरिक समाज तथा सामाजिक संघसंस्था र स्थानीय सरकारबीच समन्वय र सहकार्य विषयक संवाद कार्यक्रममा स्थानीय सरकार र नागरिक समाजको सहकार्य अपरिहार्य भएकोमा जोड दिइएको छ । लुम्बिनी विकास नागरिक सरोकार मञ्च(एलडीसिएफ), लोकतन्त्र तथा निर्वाचन सरोकार नेपाल९डेकोन० तथा सुशासन तथा विकास प्रतिष्ठान९आईजीडी०को […]

संसद् विघटनविरुद्ध नागरिक समाज आन्दोलित, सडकमै पत्रकार सम्मेलन

विराटनगर । संसद् विघटनको विरोधमा विराटनगरमा नागरिक समाज आन्दोलित भएको छ । प्रधानमन्त्रीले संसद् विघटन गरेर मूलुकलाई प्रतिगमतर्फ धकेल्न खोजेको भन्दै नागरिक समाजले आन्दोलन थालेको हो ।प्रधानमन्त्री ओलीले मूलुकमा अस्थिरता सिर्जना गर्न खोजेको भन्दै आन्दोलित प्रवुद्ध नागरिकहरुले बुधबार विराटनगरको जनआन्दोलन चौकमा खुल्ला पत्रकार सम्मेलन गरेका छन् । पत्रकार सम्मेलनसहित अन्तरक्रिया कार्यक्रमसमेत गरेर उनीहरुले सरकार विरुद्ध आक्रोश पोखे । उनीहरुले संसद् विघटनविरुद्धको अभियानलाई थप सशक्त बनाउँन प्राध्या