आसन्न प्रदेश सभा निर्वाचनका लागि नेकपा (एमाले) लमजुङबाट छजनाको नाम सिफारिस भएको छ । एमाले प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीको बुधबार बसेको बैठकले सुझावसहित दुई निर्वाचन क्षेत्रका लागि छजनाको नाम जिल्ला कमिटीमा पेश गरेको हो । एमाले लमजुङका अनुसार निर्वाचन क्षेत्र नं १ बाट जिल्ला अध्यक्ष धनञ्जय दवाडी, भीमबहादुर गुरुङ र विष्णुमाया गुरुङलाई प्रदेशसभाको उम्मेदवार…