२१ असोज, काठमाडौं । नेपाल समाजवादी विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष नेत्र चापागाईं शिक्षा ऐनमा शिक्षामा निजीकरण र ब्यापारीकरण अन्त्य सुनिश्चितताको माग गर्दै बानेश्वरमा उभिएका छन् । बिहान साढे ११ बजेदेखि अपरान्ह साढे चार बजेसम्म उभिएर शिक्षा ऐनमा शिक्षामा निजीकरण र ब्यापारीकरण अन्त्य सुनिश्चितताको माग गर्दै उभिने चापागाईंले बताए । उनले शिक्षामा निजीकरण र ब्यापारीकरणको अन्त्यको […]