पूर्वपश्चिम राजमार्ग खुला, सुजिताको हत्या आरोपीलाई कारबाहीको माग

राप्ती नगरपालिकामा स्थानीयवासीले गरेको पूर्वपश्चिम राजमार्गको अवरोध खुला भएको छ । जिल्लाको राप्ती नगरपालिका– ३ निवासी २३ वर्षीया सुजिता भण्डारीको शव फेला परेपछि स्थानीयले निष्पक्ष छानविनको माग गर्र्दै राजमार्ग अवरुद्ध गरेका थिए । बिहान १०ः१५ बजेदेखि अवरुद्ध सडक साँझ ६ः०० बजे खुलेको हो । स्थानीयवासीले शव ल्याउँदै गरेको एम्बुलेन्ससहित रोकेर राखेका थिए । नगरपालिकाका प्रमुख प्रभा बरालका अनुसार जनप्रतिनिधि, दलका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखको उपस्थितिमा पीडित पक

सम्बन्धित सामग्री

दोषीलाई कारबाहीको माग गर्दै चक्काजाम

मलंगवा : बलात्कारका आरोपीलाई कारबाहीको माग गर्दै सर्लाहीमा बिहीवार पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ।स्थानीय बासिन्दाले हरिवन नगरपालिका–९ दनुवारीका नारायण गौतमले ११ वर्षीया बालिकालाई जबरजस्ती बलात्कार प्रयास गरेको आरोप लगाउँदै राजमार्ग अवरुद्ध गरेका हुन्। उनीहरूले आरोपी गौतमलाई पक्राउ गरी कारबाहीका लागि न्यायालयमा लैजान माग गरेका छन्। पीडक गौतमलाई बचाउन स्थानीय प्रहरी जनप्रतिनिधि र दलका नेताहरू लागि परेको भन्दै पीडितका आफन्तले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका हुन्।पीडितका आफन्तका

दोषीलाई कारबाहीको माग राख्दै हेटौंडामा राजमार्ग बन्द

सवारी दुर्घटनामा ज्यान गुमाएकाको सत्यतथ्य छानवीन र दोषीलाई कारबाहीको माग गर्दै पूर्वपश्चिम राजमार्ग बन्द गरिएको छ।...

दोषीलाई कारबाहीको माग राख्दै हेटौंडामा राजमार्ग बन्द

सवारी दुर्घटनामा ज्यान गुमाएकाको सत्यतथ्य छानवीन र दोषीलाई कारबाहीको माग गर्दै पूर्वपश्चिम राजमार्ग बन्द गरिएको छ।...

हरिवनमा माओवादी कार्यकर्ताले बन्द गरे राजमार्ग

२० कात्तिक, सर्लाही । नेकपा माओवादी केन्द्रका कार्यकर्ताले हरिवनमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । माओवादीकी समानुपातिक उम्मेदवार माया बलमाथि भएको आक्रमणको विरोध गर्दै र दोषिमाथि कारबाहीको माग गर्दै उनीहरुले राजमार्ग बन्द गरेका हुन् । सर्लाहीकी बलमाथपि दुई दिनअघि आफूलाई विप्लव नेतृत्वको नेता बताउने हरिकृष्ण पौडेलले ढुंगामुढा प्रहार गरेको र चुनाव प्रचारमा प्रयोग भएको गाडी […]

पूर्वपश्चिम राजमार्ग फेरि अवरुद्ध, प्रहरीद्वारा अश्रुग्यास प्रहार

धनगढी : कैलालीमा केही समयका लागि खुलेको पूर्वपश्चिम राजमार्ग फेरि अवरुद्ध भएको छ।अवरोध हटाउन र हत्याविरुद्ध जारी आन्दोलन साम्य पार्न प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको छ।जिल्लाको लम्कीका युवक भूपेन्द्र बडुवालको हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी कारबाहीको माग गर्दै बुधबार बिहानदेखि स्थानीयले राजमार्ग अवरुद्ध गरेका थिए। राजमार्ग दिउँसो केहीबेर खुलेको थियो। प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमका अनुसार प्रहरीले घटनाको अनुसन्धान सहज बनाउन सघाउन आग्रह

युवक हत्या प्रकरण: राजमार्ग फेरि अवरुद्ध, नेपाली सेनाको गाडीमा ढुङ्गा प्रहार

कैलाली । कैलालीको लम्की चुहामा खुलेको सडक पुन अवरुद्ध भएको छ ।लम्कीका युवक भूपेन्द्र बडुवालको हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी कारबाहीको माग गर्दै बुधबार विहानदेखि राजमार्ग अवरुद्ध पारिएको थियो । केही समय सुचारु भएको पूर्वपश्चिम राजमार्ग फेरि अवरुद्ध प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमले जानकारी दिए । पीडित पक्षले आन्दोलन गरेपछि राजमार्ग […]

किशोरी मृत्यु प्रकरण : सर्लाहीमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

सर्लाही : सर्लाहीको लालबन्दी–१७, रानीगन्जमा तीन दिनदेखि बेपत्ता युवती मंगलबार राति मृत भेटिएपछि उनका परिवार र आफन्तले बुधबार दिउँसो पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।उनीहरूले इलाका प्रहरी कार्यालय लालबन्दी अगाडि राजमार्ग अवरुद्ध गरेका हुन्। किशोरीलाई बलात्कार गरी हत्या गरिएको दाबी गर्दै उनीहरूले दोषीलाई कारबाहीको माग गरेका छन्।आक्रोशित स्थानीयले मध्यान्ह १२ बजेदेखि नाराबाजीसहित टायर बालेर राजमार्ग अवरुद्ध गरिरहेका छन्।रानीगन्ज डाँडाटोलका राजन भुजेलकी १