बसको ठक्करबाट स्कुटर चालक गम्भीर घाइते

काठमाडौं । काठमाडौंकाे दरबार मार्गमा बसको ठक्करबाट स्कुटर चालक संगिता खड्का गम्भीर घाइते भएकी छन् । नारायणहिटी दरबारको दक्षिण ढोका अगाडी मातातीर्थबाट कपनतर्फ गइरहेको यात्रुबाहक बसले आज (आइतबार) बिहान हात्तीसारतिरबाट आईरहेको स्कुटरलाई ठक्कर दिएको हो । बसको ठक्करबाट स्कुटर चालक संगिता खड्का गम्भीर घाइते भएकी छन् । उनको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ […]

सम्बन्धित सामग्री

लिफ्ट दिएका व्यक्तिको बसको ठक्करबाट मृत्यु भएपछि स्कुटर चालकविरुद्ध मुद्दा

१८ चैत, काठमाडौं । लिफ्ट दिएका व्यक्तिको बसको ठक्करबाट मृत्यु भएपछि स्कुटर चालक प्रहरी जवानविरुद्ध सवारी ज्यानको मुद्दा चलाइएको छ । प्रहरी वृत्त गौशालामा कार्यरत प्रहरी जवान तथा स्कुटर चालक सन्तोषराज पाध्याय र ठक्कर दिने बसका चालक मुन्नाकुमार शुक्लाविरुद्ध सवारी ज्यानको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । सन्तोषले नागार्जुन नगरपालिका–५ का २४ […]

नगर बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

पोखरा । कास्कीमा नगरबसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । पोखरा महानगरपालिका-४ चिप्लेढुङ्गामा शुक्रवार बिहान ग. १ ख ७१०८ नम्बरको नगर बसले ग. ९ प ९९८९ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिँदा स्कुटर चालक झापा दमककी २४ वर्षीया दीक्षा कार्कीको मृत्यु भएको हो । दुर्घटनामा घाइते दीक्षाको गण्डकी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको वडा कार्यालय […]

तनहुँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

तनहुँ– तनहुँको बन्दिपुरमा बसको ठक्करबाट स्कुटर चालकको ज्यान गएको छ । शनिबार अपरान्ह पृथ्वीराजमार्ग सडक खण्डमा पोखराबाट काठमाडौंतिरै जाँदै गरेको प्र.नं. ३–०१–००६ ख ०९२४ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको ग १३ प ३५५४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक शेख महमद रखिम मियाको मृत्यु भएको प्रहरीले जनाएको छ । बसले ठक्कर दिएलगत्तै दमौली अस्पताल […]

माइक्रो बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं । धादिङमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् ।  गल्छी गाउँपालिका ७ बुद्धपार्कमा हिजो स्कुटर र हाइस माइक्रो बस आपसमा ठोक्किँदा स्कुटर चालक स्थानीय १८ वर्षिय सविन रिजालको मृत्यु भएको हो ।  स्कुटरमा पछाडि सवार २२ वर्षिय अमृत तामाङ घाइते भएका प्रहरीले जनाएको छ ।...

तनहुँमा बसको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु

तनहुँको व्यास नगरपालिका–५ तल्लो गुणादीमा ना.४ ख ८४४५ नम्बरको बसले ग.२० प ६३३६ नम्बरको स्कुटरलाई मंगलबार दिउँसो ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटरमा सवार भिमाद नगरपालिका–२ बस्ने ४० वर्षीया पवित्रा थापा रहेका छन् ।  बसको ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक सोही ठाउँ बस्ने २० वर्षीय सुसिर थापालाई सोही अस्पताल हुँदै थप उपचारको लागि पोखरातर्फ लगि

बसको ठक्करबाट धादिङमा स्कुटर चालकको मृत्यु

बसको ठक्करबाट धादिङमा स्कुटर चालकको मृत्यु भएको छ । धादिङको बेनिघाट–३ शीतल बजारमा बस र स्कुटर आपसमा ठोक्किदा स्कुटर चालकको ज्यान गएको हो ।मृत्यु हुनेमा स्कुटर चालक गोरखा आँपपीपलका ३० वर्षीय विक्रम थापा मगर रहेको प्रहरीले जनाएको छ । शनिबार बिहान पौने १० बजे दाङबाट काठमाडौं आउँदै गरेको ना ६ ख ९२५ नम्बरको बसले विपरी...

बसको ठक्करबाट धादिङमा स्कुटर चालकको मृत्यु

काठमाडौं । बसको ठक्करबाट धादिङमा स्कुटर चालकको मृत्यु भएको छ । धादिङको बेनिघाट-३ शीतलबजारमा बस र स्कुटर आपसमा ठोक्किदा स्कुटर चालकको ज्यान गएको हो । मृत्यु हुनेमा स्कुटर चालक गोरखा आँपपीपलका ३० वर्षीय विक्रम थापा मगर रहेको प्रहरीले जनाएको छ । शनिबार बिहान पौने १० बजे दाङबाट काठमाडौं आउँदै गरेको ना६ख ९२५ नम्बरको बसले विपरीत […] The post बसको ठक्करबाट धादिङमा स्कुटर चालकको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक.

काठमाडौंको बेसिगाउँमा बसको ठक्करबाट एकजनाको मृत्यु

काठमाडौंको बेसिगाउँमा बिहीबार बसको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ । दुर्घटनामा २ जना घाइते भएका छन् ।  मृत्यु हुनेमा स्कुटरमा पछाडी सवार ओखलढुङा घर भएका १८ वर्षीय दिपेन दाहाल रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको हिजो दिउँसो पौने ४ बजे उपचारका क्रममा जोरपाटी स्थित नेपाल मेडिकल कलेजमा मृत्यु भएको हो ।  घाइते भएका स्कुटर चालक र स्कुटरमा पछाडी सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । जोरपाटीबाट सुन्दरीजलतर्फ जाँदै गरेको बा ३ ख १३१८ नम्बरको बसले बिपरि

बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

बुटवलः बुटवल–पाल्पा सडकखण्ड अन्तर्गत पाल्पाको तानसेन नगरपालिका ८ स्थित भालेबासमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी निरीक्षक लक्ष्मण पचभैयाका अनुसार आइतबार दिउँसो बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु २ ख ८३५ नम्बरको बसले लु ७७ प २२०२ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। दुर्घटनामा स्कुटर चालक…

बसले ठक्कर दिँदा पठाओमा सवार दुईको मृत्यु

काठमाडौँको कलंकीमा मंगलबार साँझ बसको ठक्करबाट पठाओ स्कुटरमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक धादिङको खरी –२ घर भएका ३५ वर्षीय रामबहादुर आचार्य र पछाडी सवार बाँके घर भएका ५२ वर्षीय यादवकुमार शाह रहेका छन् ।साँझ पौने ५ बजे कलंकीबाट बल्खु तर्फ जाँदै गरेको प्रदेश ३ ०२ ०१४ प ७४६३ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३ ०१ ००५ ख ९३०० नम्बरको बसले ठक्कर दिएको थियो । बसको ठक्करबाट घाइते भएका उनीहरूको उपचारको क्रममा बल्खुको बयोध्या अस्पतालमा मृत्यु भएको हो । बस