इन्डोनेसिया ज्वालामुखी विस्फोट : मृत्यु हुनेको संख्या १४ पुग्यो, ५० बढी घाइते

इन्डोनेसियाको जाभा टापुमा ज्वालामुखी विस्फोट हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ। माउन्ट सेमेरु विस्फोट हुँदा लुमाजाङ जिल्लाको ११ गाउँहरु प्रभावित भएका छन्। उक्त क्षेत्रबाट हालसम्म ९०० जना भन्दा बढी व्यक्तिलाई स्थानान्तरण गरिएको छ। यस्तै, ज्वालामुखी विस्फोट हुँदा करिब ५७ जना घाइते भएको स्थानीय अधिकारीहरुले छन्। घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ। ज्वालामुखी…

सम्बन्धित सामग्री

इन्डोनेसिया ज्वालामुखी विस्फोट : मृत्यु हुनेको संख्या २३ पुग्यो

इन्डोनेसियाको सुमात्रामा ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनेको संख्या २३ पुगेको छ । इन्डोनेसियाको सुमात्रा टापुमा रहेको मारापी ज्वालामुखी विस्फोटमा परी मृत्यु हुने आरोहीहरूको संख्या २३ पुगेको पश्चिम सुमात्रा प्राकृतिक स्रोत संरक्षण एजेन्सीले जनाएको हो ।

इन्डोनेसिया ज्वालामुखी विस्फोट : मर्नेको संख्या १३ पुग्यो

इन्डोनेसियाको जाभा आइल्याण्डमा ज्वालामुखी विस्फोट हुँदा कम्तीमा १३ जना मृत्यु भएको छ। अमेरिकी सञ्चारमाध्यम सिएनएनका अनुसार पूर्वी जापा प्रान्तको माउन्ट समेरुमा ज्वालामुखी विस्फोट हुँदा अहिलेसम्म मृत्यु हुनेको संख्या १३ पुगेको छ। शनिबार भएको ज्वालामुखी विस्फोटका कारण दशौँ हजार मानिस विस्थापित भएका छन्। इन्डोनेसियाको नेशनल बोर्ड अफ डिजास्टर म्यानेजमेन्ट (बिएनपिबी) ले आइतबार जारी गरेको वक्तव्यमा ९८ […]