राजापुरका मेयरको पहिलो एक्सनः पार्टी छोड्न शिक्षकलाई ७ दिनको समय

बर्दियाको राजापुर नगरपालिकाका नवनिर्वाचित मेयर दिपेश थारुले पदभार ग्रहण गर्ने वित्तिकै शिक्षकमाथि एक्सन लिएका छन् । उनले विद्यालयका शिक्षक तथा कर्मचारीहरूलाई सात दिनको अल्टिमेटम दिदै दलहरुको कार्यकारी पदबाट राजीनामा दिन निर्देशन ...