बाँकेमा स्वाब दिन लाइनमा बस्दाबस्दै मृत्यु

२४ वैशाख, नेपालगञ्ज ।  बाँकेमा कोरोना परीक्षणका लागि स्वाब दिन लाइनमा बस्दाबस्दै एकजनाको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना परीक्षणका लागि स्वाब दिन पालो कुरेर बसेका कोहलपुर–५ का करिब ५९ वर्षीय पुरुषको शुक्रबार दिउँसो मृत्यु भएको हो । सास फेर्न गाह्रो भएपछि उनी अस्पताल पुगेका थिए । तर स्वाब दिने […]

सम्बन्धित सामग्री

संक्रमित बढे, परीक्षण सुस्त

कञ्चनपुरको भीमदत्त नगरपालिका– १८ की एक महिलालाई लगातार रुघाखोकी लागेपछि परीक्षणका लागि मंगलबार महाकाली अस्पताल पुगिन् । पहिलो दिन उनले स्वाब संकलनका लागि बिल नै पाइनन् । त्यतिकै घर फर्किइन् । दोस्रो दिन बिहानै आएर बिल काटेर लाइनमा लागिन् । जेनतेन स्वाब त संकलन भयो । तर तीन दिनसम्म पनि उनको स्वाब परीक्षण हुन सकेन ।

शशांक कोइरालाको कोरोना रिपोर्ट शंकास्पद, 'रिकन्फर्म' गरिँदै

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाको कोरोनाको रिपोर्ट शंकास्पद आएपछि फेरि परीक्षण गरिएको छ।  धुम्बाराहीको ह्याम्स अस्पतालमा स्वाब दिएका कोइरालाको रिपोर्ट शंकास्पद आएपछि रिकन्फर्म भइरहेको अस्पतालका अध्यक्ष रामशरण भण्डारीले थाहाखबरलाई जानकारी दिए। उनले भने, उहाँको रिपोर्ट बोर्डर लाइनमा आएक...

स्वाबको लाइन लागिसक्याे , एक हप्तासम्म नपठाउनू

मुगु : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले एक हप्तासम्म जिल्लाबाट कोरोना परीक्षणका लागि स्वाब नपठाउन भनेको छ।  कर्णाली प्रदेशका जिल्लामा पछिल्लो समय कोरोना भाइरस संक्रमित संख्या बढ्दै गएपछि प्रतिष्ठानमा परीक्षणका लागि स्वाब लाइनमा राख्नुपर्ने अवस्था आएको छ। तत्कालका लागि एक हप्तासम्म अरू स्वाब नपठाउन जिल्लास्थित स्वा...