काठमाडौं । काठमाडौं उपत्यकामा सोमबारसम्म हैजा (कोलेरा) संक्रमितको संख्या १२ पुगेको छ । हैजाको मुख्य कारण इकोली जीवाणुयुक्त पानी भएको परीक्षणहरूले पुष्टि गरेका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले धारा, ट्युबवेल, इनार, बोतल, जार र ट्याङ्करको पानीमा हैजा संक्रमण गराउने जीवाणु भेटिएको जनाएको छ ।
महाशाखाका निर्देशक डा. चुमनलाल दासले सोमबार संसद्को...