पाँचथरमा एक हजार मतदाता घटे

पाँचथर – जिल्लामा मतदाता घटेका छन्। गत स्थानीय तहको निर्वाचनभन्दा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा मतदान गर्न पाउने मतदाताको सङ्ख्यामा कमी आएको जिल्ला निर्वाचन कार्यालय पाँचथरले जनाएको छ। गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा जिल्लामा एक लाख ४० हजार दुई सय २४ मतदाता थिए। तर आगामी निर्वाचनका लागि […]

सम्बन्धित सामग्री

पाँचथरमा सोमबार दिउँसोदेखि मतगणना हुँदै

फिदिम- आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा पाँचथरमा ५४ प्रतिशत मत खसेको छ। जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा ३९ हजार छ सय ३७ जना पुरुष र ३५ हजार दुई सय ६१ महिला गरी ७४ हजार आठ सय ९८ जना मतदाता गरेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। जिल्लामा कूल एक लाख ३८ हजार नौ […]

पाँचथरमा झन्डै ५४ प्रतिशत मत खस्यो, मतपेटिका फिदिम ल्याइँदै

पाँचथर – आज आइतवार भएकाे प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा पाँचथरमा झन्डै ५४ प्रतिशत मत खसेको छ ।  जिल्लामा एक लाख ३८ हजार दुई सय ३२ मतदाता रहेकामा ७४ हजार आठ सय ९८ मत खसेको हो । यो ५३ दशमलव ९० प्रतिशत हो ।  अहिले मतपेटिका सदरमुकाम फिदिममा ल्याउने काम भइरहेकाे र मतपेटिका बुझिसकेपछि मतगणना सुरु गरिने प्रमुख जिल्ला अधिकारी गणेश गैरेले जानकारी दिनुभयो ।

पाँचथरमा मतदाताको संख्या घट्याे

पाँचथर । मतदाताको संख्या घटेका छन् । गत स्थानीय तहको निर्वाचनभन्दा आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा मतदान गर्न पाउने मतदाताको संख्यामा कमी आएको जिल्ला निर्वाचन कार्यालय पाँचथरले जनाएको छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा जिल्लामा १ लाख ४० हजार र्२ सय २४ मतदाता थिए । तर आगामी निर्वाचनका लागि जिल्लामा […]

पाँचथरमा किन घटे मतदाता ?

पाँचथर । पाँचथरमा मतदाता घटेका छन् । गत स्थानीय तहको निर्वाचनभन्दा आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा मतदान गर्न पाउने मतदाताको सङ्ख्यामा कमी आएको जिल्ला निर्वाचन कार्यालय पाँचथरले जनाएको छ ।  गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा जिल्लामा एक लाख ४० हजार २२४ मतदाता थिए...

पाँचथरमा मतदाता घटे

पाँचथरमा मतदाता घटेका छन् । निर्वाचन आयोगले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको तुलनामा १ हजार २ सय ९२ मतदाता घटेको देखिएको छ ।

पाँचथरमा १६ हजार बढी मतदाता थपिए

पाँचथर-जिल्ला निर्वाचन कार्यालय पाँचथरको प्रारम्भिक विवरणअनुसार पाँचथरमा १६ हजार १ सय ४१ जना नयाँ मतदाता थपिएका छन् । स्थानीय तहमै पुगेर मतदाता नामावली संकलन गर्न निर्वाचन आयोगले सञ्चालन गरेको विशेष अभियानअन्तर्गत नयाँ मददाता थपिएका हुन् ।पाँचथरमा २०७४ सालको अन्तिम नामावलीमा एक लाख २५ हजार २ सय २१ जना मतदाता थिए । अहिले १६ हजार १ […]

पाँचथरमा १६ हजार बढी मतदाता थपिए

पाँचथर- जिल्ला निर्वाचन कार्यालय पाँचथरको प्रारम्भिक विवरणअनुसार पाँचथरमा १६ हजार १ सय ४१ जना नयाँ मतदाता थपिएका छन् । स्थानीय तहमै पुगेर मतदाता नामावली संकलन गर्न निर्वाचन आयोगले सञ्चालन गरेको विशेष अभियानअन्तर्गत नयाँ मददाता थपिएका हुन् ।पाँचथरमा २०७४ सालको अन्तिम नामावलीमा एक लाख २५ हजार २ सय २१ जना मतदाता थिए । अहिले १६ हजार […]

पाँचथरमा १० हजार १ सय ५७ जना मतदाताहरु थपिए

पाँचथर । पाँचथरमा १० हजार १ सय ५७ जना मतदाताहरु थपिएका छन् । गत साउन १ गतेदेखि जिल्लामा सञ्चालन भएको मतदाता नामावली संकलनमा उनीहरु थपिएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी ध्रुव कुमार राईले जानकारी दिए ।

पाँचथरमा मतदाता परिचयपत्र बनाउनेको भीड ब्यवस्थापन गर्न कठिनाई

पाँचथर । यसअघि मतदाता परिचयपत्र बनाउन छुटेहरुको उत्साहजनक सहभागितापछि पाँचथर जिल्लामा अहिले परिचयपत्र बनाउनेको भीड ब्यवस्थापनमै कठिनाई भएको छ । अहिलेसम्म जिल्ला निर्वाचन कार्यालयमा ३ हजार २ सय जनाको परिचयपत्र बनाइएको हो ।