कञ्चनपुर, ८ बैशाख । आगामी स्थानीय चुनावको लागि कृष्णपुर नगरपालिकाको मेयरमा नेकपा (एकीकृत समाजवादी)बाट युवा नेता सुरेन्द्र बम सिफारिस भएका छन् । पार्टीको नगरकमिटिको बैठकले युवा नेता बमलाई मेयरको लागि सिफारिस गरेको हो । समाजवादी सुदुरपश्चिम प्रदेशका सदस्य समेत रहेका कञ्चनपुरका युवा नेता बमसहित दुईजना मेयरमा र पाँचजना उपमेयरमा पार्टीले सिफारिस गरेको छ । मेयरका […]