राजदुत नियुक्ति समावेशी बनाउन सरकार पूर्ण प्रतिवद्ध रहेको परराष्ट्रमन्त्री साउदको भनाइ

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले राजदुत नियुक्तिमा पनि संविधानको मर्म र भावनाअनुसार समावेशी सिद्धान्तलाई आत्मसात गर्दै लैजान सरकार पूर्ण रुपमा प्रतिवद्ध रहेको बताउनुभएको छ । बुधबार प्रतिनिधि सभा अन्तर्गतको संसदीय सुनुवाई समितिको बैठकमा उहाँले यस्तो प्रतिवद्धता व्यक्त गर्नुभएको हो । मन्त्री साउदले नेपाल सरकार सबै प्रकारका नियुक्तिलाई संवैधानिक व्यवस्था अनुसार समावेशी बनाउन प्रतिवद्ध रहेको दाबी […]

सम्बन्धित सामग्री

राजदूत नियुक्ति संविधानबमोजिम समावेशी बनाउँदै लैजान्छौँ : परराष्ट्रमन्त्री

काठमाडौं : परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले राजदूत नियुक्तिमा पनि संविधानको मर्म र भावनाअनुसार समावेशी सिद्धान्तलाई आत्मासाथ गर्दै लैजान नेपाल सरकार पूर्ण रुपमा प्रतिबद्ध रहेको बताएका छन्।बुधबार संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठकमा बोल्दै उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन्।मन्त्री साउदले नेपाल सरकार सबै प्रकारका नियुक्तिहरुलाई संवैधानिक व्यवस्था अनुसार समावेशी बनाउन प्रतिवद्ध रहेको उल्लेख गर्दै राजदूत नियुक्तिमा पनि सोहीबमोजिम काम गर्न सरकार पूर्ण रुपमा प्रतिव

आतंकवादविरूद्ध लड्न विश्‍वव्यापी समन्वय र सहकार्यको आवश्यकता छ : कतार

काठमाडौँ : आतंकवादविरूद्धको सहकार्यमा कतार सधै प्रतिवद्ध रहेको जनाएको छ । आतंककारी गतिविधिका कारण पीडित भएकाप्रति कतारले सदैव सहानुभूतिको भाव राख्दै उनीहरुको घाउमा मल्हम लगाउने काममा कतार सरकार कटिबद्ध रहेको कतारका उपप्रधान एवं परराष्ट्रमन्त्री शेख मेहम्मद विन अब्दुल रहमान अलथानीले बताए ।  उनले सोमबार संयुक्त र…