आतंकवादविरूद्ध लड्न विश्‍वव्यापी समन्वय र सहकार्यको आवश्यकता छ : कतार

काठमाडौँ : आतंकवादविरूद्धको सहकार्यमा कतार सधै प्रतिवद्ध रहेको जनाएको छ । आतंककारी गतिविधिका कारण पीडित भएकाप्रति कतारले सदैव सहानुभूतिको भाव राख्दै उनीहरुको घाउमा मल्हम लगाउने काममा कतार सरकार कटिबद्ध रहेको कतारका उपप्रधान एवं परराष्ट्रमन्त्री शेख मेहम्मद विन अब्दुल रहमान अलथानीले बताए ।  उनले सोमबार संयुक्त र…