कैलाली कांग्रेस सभापतिमा ६ जना आकांक्षी, सचिवमा चार युवाको दावी

धनगढी – नेपाली कांग्रेस कैलालीको आगामी २७ गते हुने जिल्ला अधिवेशनमा नेतृत्वका लागि सभापतिबाहेकका पदमा युवा आकांक्षीहरु धेरै देखिएका छन्। यसअघि प्रदेश अधिवेशनका कारण जिल्ला अधिवेशन हुन नसकेको कैलालीमा यही २७ गते जिल्ला अधिवेशन हुन लागेको हो। जिल्ला अधिवेशनका लागि कैलालीमा २ हजार ५७२ जना प्रतिनिधि छानिएका छन्। अहिलेसम्म पार्टी जिल्ला सभापतिको लागि ६ जनाले […]

सम्बन्धित सामग्री

कैलाली कांग्रेसको अधिवेशन सम्पन्न, यस्तो बन्यो टिम (नामसहित)

धनगढी : नेपाली कांग्रेस कैलालीको नेतृत्व चयनका लागि भएको निर्वाचनबाट सबै पदाधिकारी र जिल्ला सदस्यको मतपरिणाम सार्वजनिक भएको छ। फागुन १५ गते निर्वाचन भएको कांग्रेसको जिल्ला समितिको मतगणना शनिबार सकिएको हो।पदाधिकारीको मतगणना भने शुक्रबार नै सकिएको थियो। सभापतिको मतगणना बिहीबार नै सकिएको थियो भने शुक्रबार उपसभापति, सचिव र सहसचिवको मतगणना सम्पन्न भएको थियो।सभापतिमा नारायणदत्त भट्ट विजयी भइसकेका छन् भने उपसभापतिमा भट्ट प्यानलका भीम बडुवाल १३२८ र प्रकाशबहादुर बम प्यानलका खेम डगौरा थारु ९२३ मत ल्याउदै

कैलाली कांग्रेस सभापतिमा नारायण भट्ट

नेपाली कांग्रेस कैलालीको सभापतिमा प्रकाश बमलाई पराजित गर्दै नारायणदत्त भट्ट विजयी भएका छन् । पहिलो चरणमा बम भन्दा ९७ मतले पछि परेका भट्टले दोश्रो चरणमा बमलाई २ सय ६३ मतले पराजित गर्दै सभापतमिा विजयी भएका हुन् ।

कांग्रेस कैलालीको सभापतिमा भट्ट विजयी

कैलाली – नेपाली कांग्रेस कैलालीको सभापति चयनका लागि आज बिहीवार भएको दोस्रो चरणको चुनावमा नारायणदत्त भट्ट विजयी हुनुभएकाे छ । पहिलो चरणमा ५१ प्रतिशत कुनै पनि उम्मेदवारको नपुग्दा दोस्राे चरणमा भट्ट विजयी हुनुभएकाे हाे ।  निर्वाचन समितिका अनुसार नारायणदत्त भट्ट १ हजार ३ सय ५९ मतका साथ विजयी हुनुभएकाे छ भने उहाँका प्रत्याशी प्रकाश बमले १ हजार ९६ मत प्राप्त गर्नुभएकाे छ ।   जिल्लामा कुल २ हजार ५ सय ७६ जना प्रतिनिधि रहेकामा दोस्रो चरणको चुनावमा २ हजार ४ सय ६७ मतदाताले मतदान गरेका थिए भने...

कांग्रेस कैलालीको सभापतिमा भट्ट निर्वाचित

प्रमुख सत्तारुढ दल कांग्रेसको कैलाली जिल्ला सभापतिमा नारायणदत्त भट्ट विजयी भएका छन् । दोस्रो चरणमा भएको निर्वाचनमा प्रतिस्पर्धी प्रकाशबहादुर बमलाई दुई सय ६३ मतान्तरले हराउँदै भट्ट सभापतिमा विजयी भएका हुन्...

कांग्रेस कैलालीको सभापतिमा भट्ट विजयी

धनगढी : नेपाली का‌ंग्रेसको कैलाली जिल्ला सभापतिमा नारायणदत्त भट्ट विजयी भएका छन्। पहिलो चरणमा सबैभन्दा बढी मत ल्याएका प्रकाशबहादुर बमलाई २ सय ६३ मतले पराजित गर्दै भट्ट जिल्ला सभापतिमा विजयी भएका हुन्।भट्ट १ हजार ३ सय ५९ मत ल्याउँदै विजयी भएका हुन्। बमले १ हजार ९६ मत पाए। पहिलो चरणमा कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि आज दोस्रो चरणको मतदान भएको हो। आजको मतदानमा २ हजार ४ सय ६७ मत खसेको थियो। पहिलो चरणको मतगणनामा सभापतिका उम्मेदवार प्रकाशबहादुर बमले सबैभन्

कांग्रेसको कैलाली सभापतिमा भट्ट र बमबीच पुनः प्रतिस्पर्धा हुने

१६ फागुन, धनगढी । नेपाली कांग्रेस कैलाली जिल्ला अधिवेशनमा कुनै पनि उम्मेदवारले बहुमत नल्याएपछि पुनः मतदान हुने भएको छ । आइतबार भएको मतदानमा सभापति पदका तीन उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि धेरै मत ल्याउने दुई उम्मेदवारबीच पुनः दोस्रो चरणमा मतदान हुने भएको हो । निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीका अनुसार सभापतिका उम्मेदवार प्रकाश बमले […]

कैलाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै

गोदावरी, १५ फागुन: नेपाली कांग्रेस कैलालीको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । धनगढीको कवर्डहलमा मतदान सुरु हुने बताइएको छ ।नयाँ नेतृत्व चयनका लागि तीन प्यानलबीच प्रतिस्पर्धा हुने भएको छ । सभापतिमा तीन जनाले आआफ्नो प्यानलसहित शनिबार मनोनयन दर्ता गरेका छन् । सहमति हुन नसकेपछि तीन प्यानल बनेका छन् । निवर्तमान उपसभापति प्रकाशबहादुर बम […]

कांग्रेस सुदूरपश्चिमको सभापतिमा बलायर विजयी

कैलाली-नेपाली कांग्रेसको १४औँ महाधिवेसनअन्तर्गत सुदूरपश्चिम प्रदेशको प्रदेश सभापतिमा वीरबहादुर बलायर विजयी भएका छन् ।पार्टीको संस्थापन पक्षका बलायर ४०८ मतान्तरले विजयी भएका हुन् । उनले कूल एक हजार तीनमध्ये ६८८ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नारायणदत्त मिश्रले २८० मत प्राप्त गरे । अन्य सबै पदाधिकारीमा पनि बलायर प्यानल नै विजयी भएको छ ।उपसभापतिमा जनकराज […]

बाजुरामा कांग्रेस अधिवेशन : देउवा पक्षका पण्डितलाई पराजित गर्दै रावल विजयी

कैलाली : नेपाली कांग्रेस बाजुराको सभापतिमा रामसिंह रावल विजयी भएका छन्। निवर्तमान पार्टी सभापति कविराज पण्डितलाई ३९ मतले पराजित गर्दै रावल विजयी भएका हुन्। दोस्रो चरणमा भएको मतदानमा खसेका १ हजार १ सय ८२ मतमध्ये रावलले ६ सय ५ र पण्डितले ५ सय ६६ मत ल्याएका निर्वाचन समिति बाजुराले जनाएको…