महासचिवका लागि प्रचण्डको ध्यान रोल्पा रुकुमतिरै

काठमाडौं, ७ पौष । नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई चुनौती दिन सक्ने कोही देखिएनन् । उनी आफैले उत्तराधिकारी समेत नखुलाउने बताइसके । अझै आफ्नो योगदान आवश्यक भएको बताइसके । राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा प्रचण्ड नै रहने भएपछि महासचिवमा को हुने चासो बढेको छ । प्रचण्डले महासचिवमा रोल्पा या रुकुमलाई बेवास्ता नगर्ने निश्चितप्रायः भएको छ […]