सातै प्रदेशमा 'स्टार्टअप फेस्ट २०२१' आयोजना हुँदै, बिजेतालाई १० लाखसम्म सहुलियतपूर्ण ऋण

काठमाडौं। उद्यमशीलता प्रोत्साहनका लागि नेपालका सातवटै प्रदेशमा 'स्टार्टअप एण्ड आइडिया फेस्ट २०२१' आयोजना हुने भएको छ। वैशाख पहिलो सातादेखि

सम्बन्धित सामग्री

आजका मुख्य ९ आर्थिक खबर

काठमाडौं। शरणार्थी प्रकरणमा ३ जना धरौटीमा छुट्दा ९ जना पुर्पक्षका लागि थुनामै रहने भएका छन्। गभर्नर महाप्रसाद अधिकारीले ऋण लिएपछि तिर्दिन भन्न नपाइने बताएका छन्। बजेट अभावका कारण सडक विभागअन्तर्गतका अधिकांश आयोजना रोकिएका छन्। सरकारले विश्व बैंकसँग१३ अर्ब रुपैयाँ बढीको सहुलियतपूर्ण ऋण लिने सम्झौता गरेको छ। एनसेलको सेयर बिक्रीसम्बन्धी मुद्दामा उच्च अदालतले दुवै पक्षलाई छलफलको लागि बोलाएको छ।

माथिल्लो अरुणका लागि १ खर्ब ३० अर्ब सहुलियत ऋण दिँदै विश्व बैंक

माथिल्लो अरुण जलविद्युत् आयोजना बनाउन विश्व बैंकले १ खर्ब ३० अर्ब सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको  छ ।

इजिप्ट पुगेर अर्थमन्त्री महतले सुनाए विश्वले सामना गरेका चूनौतीहरु

काठमाडौँ, ८ असोज । अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालजस्ता अल्पविकसित र विकासशील मुलुकका लागि सहुलियतपूर्ण ऋण लगानी उपलब्ध गराएर सहयोग गर्न विश्व समुदाय, दातृ निकाय, विकास साझेदारलगायत द्विपक्षीय तथा बहुपक्षीय निकायहरूसँग आग्रह गरेका छन् । इजिप्टमा आयोजना भइरहेको ‘एसियन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक (एआइआइबी) को वार्षिक बैठकको एउटा सत्रमा अर्थमन्त्री महतले आर्थिक रुपमा पछि परेका मुलुकहरुको […]

राजमार्ग सुधार आयोजनाका लागि ऋण स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय

सरकारले सासेक राजमार्ग सुधार आयोजना सञ्चालन गर्न एसियाली विकास बैंकबाट परियोजना सहायताको रूपमा तीस करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ । यही १९ असारमा बसेको मन्त्रिपरिषद् बैठकले भन्सार...

तराई सिँचाई र सहरी प्रशारण प्रणाली सुधारका लागि सम्झौता

नेपाल सरकार र जापान सरकारबीच पूर्वी तराई क्षेत्रमा सिँचाइ प्रणालीको पुनस्र्थापना सुधार आयोजना कार्यान्वयन गर्न सम्झौता भएको छ ।करिब २ अर्ब रुपैयाँ अनुदान सहायता र सहरी प्रसारण तथा वितरण प्रणाली सुधार आयोजना कार्यान्वयनका लागि करिब १४.२ अर्ब बराबरको सहुलियतपूर्ण ऋण सहायता उपयोग गर्ने सम्वन्धी दुई छुट्टाछुट्टै सम्झौतामा बुधबार हस्ताक्षर सम्पन्न भएको छ ।अनुदान सहायता मुख्यतया […]

तराई सिँचाइ र सहरी प्रसारण प्रणाली सुधारका लागि जापानले १४ अर्ब ऋण दिने

नेपाल सरकार र जापान सरकारबीच पूर्वी तराई क्षेत्रमा सिँचाइ प्रणालीको पुनर्स्थापना सुधार आयोजना कार्यान्वयन गर्न जापानी येन २२५.६० करोड (करिब रु. २ अर्ब) अनुदान सहायता र सहरी प्रसारण तथा वितरण प्रणाली सुधार आयोजना कार्यान्वयनका लागि जापानी येन १५९.०१ करोड (करिब रु १४.२ अर्ब) बराबरको सहुलियतपूर्ण ऋण सहायता उपयोग गर्ने सम्बन्धी दुई छुट्टाछुट्टै सम्झौतामा आज हस्ताक्षर सम्पन्न भएको छ ।  अनुदान सहायता मुख्यतया पूर्वी तराई क्षेत्रमा भरपर्दो र निरन्तर सिँचाइ सुविधाका लागि चन्द्र नहर सिँचाइ प्रण

राहुघाट जलविद्युत् आयोजनाको काम, १२ वर्षमा ३० प्रतिशत मात्रै

म्याग्दी – नेपाल विद्युत् प्राधिकरणद्वारा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको तीस प्रतिशत मात्र काम सम्पन्न भएको छ । भारतीय आयात निर्यात (एक्जीम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र सरकारको संयुक्त लगानीमा विसं २०६६ मा सो आयोजना निर्माण सुरु भएको थियो । पुरानो ठेकेदार आइभिआरसीयल टाँट पल्टिएपछि विसं २०७२ मा […]

एसियाली विकास बैङ्कबाट ३०० मिलियन अमेरिकी डलर ऋण स्वीकार गर्ने सरकारको निर्णय

सरकारले सासेक राजमार्ग सुधार आयोजना सञ्चालन गर्न एसियाली विकास बैङ्कबाट परियोजना सहायताको रूपमा ३०० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।