तराई सिँचाई र सहरी प्रशारण प्रणाली सुधारका लागि सम्झौता

नेपाल सरकार र जापान सरकारबीच पूर्वी तराई क्षेत्रमा सिँचाइ प्रणालीको पुनस्र्थापना सुधार आयोजना कार्यान्वयन गर्न सम्झौता भएको छ ।करिब २ अर्ब रुपैयाँ अनुदान सहायता र सहरी प्रसारण तथा वितरण प्रणाली सुधार आयोजना कार्यान्वयनका लागि करिब १४.२ अर्ब बराबरको सहुलियतपूर्ण ऋण सहायता उपयोग गर्ने सम्वन्धी दुई छुट्टाछुट्टै सम्झौतामा बुधबार हस्ताक्षर सम्पन्न भएको छ ।अनुदान सहायता मुख्यतया […]