काठमाडाैं : सरकारले उपभोक्ताको भान्छा महँगो बनाएको छ। खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर २ सय रुपैयाँ भाउ बढाएर सरकारले उपभोक्ताको भान्छा महँगो बनाएको हो।खाना पकाउने एलपी ग्यासमा दुई सय रुपैयाँ वृद्धि गर्दै १८ सय रुपैयाँ पुर्याइएको छ।जनतालाई महङ्गीको मार थोपरेर पटक पटक मूल्य बढाउँदै लगेपनि आयल निगमले भने अझै आफूलाई घाटा नै रहेको जवाफ दिइरहेको छ। निगमको टालटुले जवाफ र मूल्यवृद्धि विरुद्ध विद्यार्थी संगठनहरु आन्दोलित बनेका छन्।स्थानीय तह चुनावको भोलिपल्टै ग्यास बाहेकका इन्धनमा भाउ बढाएको