बंगलादेश विरुद्धको मैत्रिपूर्ण खेलको टिकट मूल्य ५ हजार!

काठमाडौँ – नेपाली राष्ट्रिय फुटबल टिमले मंगलबार दशरथ रंगशालामा बंगलादेश विरुद्ध मैत्रिपूर्ण खेल खेल्दै छ। मैत्रिपूर्ण खेलका लागि बंगलादेशी टिम नेपाल आईपुग्दा नेपालले पनि राष्ट्रिय टिमको घोषणा गरिसकेको छ। यस्तोमा सोमबार एन्फाले सामाजिक सञ्जाल फेसबुकमार्फत दशरथ रंगशालामा हुने खेलको टिकट मूल्य सार्वजानिक गरेको हाे। एन्फाले सार्वजानिक गरे अनुसार साधारण तर्फको टिकट मूल्य ५ सय कायम […]

सम्बन्धित सामग्री

थ्री नेसन्स कपको फाइनलको टिकट मूल्यमा बृद्धि

अखिल नेपाल फुटबल संघ (एन्फा) ले राजधानीमा जारी नेपाल, बंगलादेश र किर्गिस्तानको यु २३ टोली सम्मिलित थ्री नेसन्स कपको फाइनल खेलको टिकट मुल्य बढाएको छ।