पोखरा, कात्तिक १६ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल समयमै सञ्चालनमा ल्याउन सहजीकरण गर्ने गरी गण्डकी प्रदेश सरकारले समिति गठन गरेको छ । कात्तिक ८ गतेको मन्त्रिपरिषद् बैठकले पर्यटन मन्त्री मणिभद्र शर्माको संयोजकत्वमा ९ सदस्यीय समिति बनाएको हो । भौतिक पूर्वाधार विकास मन्त्री कुमार खड्काका अनुसार समितिका सदस्यमा पोखरा महानगरपालिकाका प्रमुख वा उपप्रमुख, प्रमुख सचिव, योजना आयोगका […]