मधेस प्रदेशमा कार्यरत आइसियू नर्सहरुको बृहत् कार्यशाला हुँदै
मधेश प्रदेशमा आईसियु सेवा दिईरहेको प्रायः सबै अस्पतालका करिब ७० जना नर्सलाई नेपाल मेडिसिटी बयोधा अस्पताल बीरगंजले कार्यशाला तालीमको आयोजनाग र्ने भएको छ।
सर्लाही : सर्लाहीको लालबन्दी नगरपालिका १ नवलपुरमा रहेको सर्पदंश उपचार केन्द्रमा सर्पदंशका बिरामीको उपचारमा समस्या भएको छ।प्रदेश सरकारले उपलब्ध गराएको आइसियू र भेन्टिलेटर लामो समयदेखि संचालनमा नआउँदा सर्पदंशका गम्भीर खाले बिरामीको उपचार गर्न समस्या परेको हो।दुई वर्षअघि सर्पले टोकेर उपचारका लागि ल्याइएको हरिवनकी एक बालिकाको उपचारकै क्रममा मृत्यु भएपछि उनका आफन्तले आइसियू र भेन्टिलेटरमा तोडफोड गरी क्षति पुर्याएका थिए।त्यसपछि केही समय आइसियू र भेन्टिलेटर थन्काएर राखेका थिए। पछि मर्मत
काठमाडौं : धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइसियू बेडहरूको खरिद प्रक्रिया कानूनसम्मत नै भइरहेको प्रष्टीकरण पारेको छ।प्रतिष्ठानले बुधबार विज्ञप्ति जारी गर्दै खरिद प्रक्रिया कानूनसम्मत नभएका समाचार आइरहँदा जनमानसमा भ्रम परेको भन्दै प्रक्रिया कानूनसम्मत रहेको दाबी गरेको हो।प्रतिष्ठानले आइसियू बेड खरिद प्रक्रिया सर्वोच्च अदालतको आदेशअनुसार नै भइरहेको दाबीसमेत गरेको छ। साथै सिकिस्त बिरामीको बढ्दो चाप प्रतिष्ठानको आइसियू क्षमताले धान्न नसकेर अन्यत्र
बझाङ : बझाङ जिल्ला अस्पतालमा भेन्टिलेटर सञ्चालन गर्न सक्ने दक्ष जनशक्ति अभाव रहेको छ।सुदूरपश्चिम प्रदेश सरकारद्वारा प्रत्येक पहाडी जिल्लामा दुईवटा भेन्टिलेटर सहितको आइसियू कक्ष राख्ने निर्णयअनुरूप उक्त आइसियू बेड ल्याइएको थियो।गत वर्ष नै जिल्लामा ल्याइएको उक्त मेसिन सञ्चालन गर्नका लागि दक्ष जनशक्ति अभाव रहेको छ। कोरोना महामारीको दोस्रो लहरका वेला जिल्लामा श्वासप्रश्वासका विरामीका निम्ति ल्याइए पनि दक्ष जनशक्तिको अभावमा ती बेड सञ्चालनमा ल्याउन नसकिएको हो।कोरोना महामारीको दोस्रो भेरियन्ट फैलिएका व
आवश्यक दक्ष जनशक्तिका अभावमा जिल्ला अस्पतालमा रहेका सघन उपचार कक्ष (आइसियू) र भेन्टिलेटटर प्रयोगविहीन बनेका छन् ।
अस्पतालमा पाँच श्यया आइसियू र तीन भेन्टिलेटर छन् । अत्यावश्यक सेवा बिरामीले उपभोग गर्न पाउँदैनन् । अस्पतालमा हालसम्म छ जना कोरोना सङ्क्रमितको मृत्युसमेत भइसकेको छ । सङ्क्रमितको अवस्था नाजुक बन्दै गएमा त्यस्ता बिरामीलाई आइसियू वा भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने भए पनि जनशक्ति अभावले उपयोगविहीन बनेका हुन् ।
एक वर्षअघि एक करोड ६० लाखका लागतमा आइसियू र भेन्टिलेटर जडान सम्पन्न भएको थियो ।...
सर्लाही । सर्लाहीको नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा आइसियू र भेन्टिलेटरलाई मर्मत नगर्दा उपचारका लागि आएका विरामीहरु समस्यामा परेका छन् । गत वर्षदेखि अक्सिजन लिक हुने समस्या देखिएपछि आइसियू र भेन्टिलेटर थन्क्याएर राखिएको हो । वर्षायाम सुरु भएसँगै सर्पदंशका विरामीहरु बढेपनि राम्रो उपचारको व्यवस्था हुन सकेको छैन । यस वर्ष मात्र सर्लाहीमा सर्पले टोकेर १ सय […]
बाँके, २ जेठ: बर्दिया जिल्लाको बारबर्दियामा स्थापना भएको आरसी थारू मेमोरियल नगर अस्पतालमा कार्डियाक मोनिटरसहितको स्वचालित आइसियू शय्या जडान भई सञ्चालनमा ल्याइएको छ । जिल्ला अस्पतालमा ल्याइराखिएका आइसियू शय्यालाई बारबर्दियाको नगर अस्पतालमा ल्याई जडान गरिएको हो । जिल्ला अस्पतालमा भने लुम्बिनी प्रदेशको सहयोगमा करीब एकहप्ता अघि ल्याइएको ती आइसियू शय्या जडान गर्न सकिएको छैन । […]
झापा बिर्तामोडस्थित बिएण्डसी अस्पतालले कोभिड–१९ का बिरामीलाई उपचार गर्न हालसम्म भेन्टिलेटरसहित सघन उपचार कक्ष (आइसियू) तथा अक्सिजनको अभाव नरहेको जनाएको छ।
२५ वैशाख, विराटनगर । कोरोना संक्रमितको उपचार गर्ने विराटनगरका तीन अस्पतालका आइसियू बेड भरिएका छन् । कोसी अस्पताल कोभिड १९ उपचार केन्द्र, नोबेल मेडिकल कलेज र विराट मेडिकल कलेजका आइसियू बेड भरिएका हुन् । आइसियू बेड भरिएका कारण नयाँ संक्रमितले उपचार पाउन मुस्किल छ । गम्भिर अवस्थाका संक्रमितले आइसियूमा बेड पाउन पालो कुर्नपर्ने बाध्यता छ […]
बुटवलस्थित कोरोना विशेष अस्पतालका आइसियू र भेन्टिलेटर बिरामीले भरिएका छन् । अस्पतालमा भएका १५ आइसियूमध्ये तीनवटा बिग्रिएका छन् । चालू अवस्थाका १३ वटा आइसियू र चार भेन्टिलेटर बिरामीले ‘प्याक’ भएका...
जिल्ला अस्पताल बझाङमा पाँच महिनाअघि जडान गरिएका दुईवटा भेन्टिलेटर र तीनवटा आइसियू उपकरण प्रयोगविहीन छन् । आइसियू र भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने जटिल अवस्थाका बिरामीलाई अस्पतालले डडेल्धुरा र कैलाली रेफर गर्ने...