भजनी १४ वैशाख । गत स्थानीय निर्वाचनबाट कैलालीका सबै पालिकामा महिलाले पनि नेतृत्व गर्न पाएका थिए । राजनीतिक दलहरू आ–आफ्नो ढङ्गले चुनाव लडेका कारण र संवैधानिक व्यवस्थाअनुसार पालिकाको प्रमुख दुईमध्ये एक पदमा महिला अनिवार्य भएका कारणले पनि महिलाले नेतृत्व तहमा पुग्ने अवसर पाएका हुन । अहिले कैलालीमा स्थानीय तहको निर्वाचनका लागि बनेको तालमेलमा महिलाको नेतृत्व […]