अझै बनेन रोल्पा अस्पताल भवन

५० बेडको रोल्पा अस्पताल भवन सम्झौता अवधिमा निर्माण सम्पन्न हुन नसकेपछि ६ महिना समय बढाइएको छ । अत्याधुनिक भवन निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी जयन्ती निर्माणले समयमै काम सम्पन्न गर्न नसकेपछि भवन विभागले म्याद थपेको हो ।

सम्बन्धित सामग्री

रोल्पा अस्पताल : भवन नयाँ, सेवा पुरानै

लामो समयको प्रतिक्षा र नागरिक समाजको दबाबपछि रोल्पा अस्पतालको नयाँ भवन त निर्माण भयो । तर त्यहाँबाट नागरिकले पाउनुपर्ने सेवा प्रवाहमा भने सुधार आएको छैन । करिब ३० वर्ष अघिका पुरानो भवनबाट अस्पताल सेवा नयाँ र चिटिक्क अत्याधुनिक भवनमा सारिएको छ । तर अस्पतालमा न विशेषज्ञ चिकित्सक छन्, न अत्याधुनिक स्वास्थ्य उपकरण र सेवानै ।

रोल्पा अस्पताल : भवन नयाँ, सेवा पुरानै

लामो समयको प्रतिक्षा र नागरिक समाजको दबाबपछि रोल्पा अस्पतालको नयाँ भवन त निर्माण भयो । तर त्यहाँबाट नागरिकले पाउनुपर्ने सेवा प्रवाहमा भने सुधार आएको छैन । करिब ३० वर्ष अघिका पुरानो भवनबाट अस्पताल सेवा नयाँ र चिटिक्क अत्याधुनिक भवनमा सारिएको छ । तर अस्पतालमा न विशेषज्ञ चिकित्सक छन्, न अत्याधुनिक स्वास्थ्य उपकरण र सेवानै ।

सरकारी बेवास्ता र निर्माण व्यवसायीको ढिलासुस्तीले बन्न सकेन रोल्पा अस्पताल

तीन वर्षमा सम्पन्न गर्ने गरी २०७४ साल असोज ३० गते सम्झौता भएको रोल्पा अस्पताल भवन निर्माण अलपत्र अवस्थामा छ। २०७७ असोज २९ मा सक्नुपर्ने उक्त आयोजना पूरा गर्न पहिलोपटक २०७८ जेठ २९ सम्म नौ महिना म्याद थप भएको थियो।...

अझै बनेन रोल्पा अस्पताल भवन

जिल्ला अस्पताल भवन समयमै निर्माण सम्पन्न नहुँदा सेवाग्राही समस्यामा परेका छन् । आर्थिक वर्ष ०७६/०७७ को असार मसान्तसम्म निर्माण गरिसक्नुपर्ने सो भवन सम्झौता सकिएको १५ महिना पूरा भइसकेको छ ।

सम्झौता सकिएको १५ महिनामा पनि बनेन रोल्पा अस्पताल भवन

जिल्ला अस्पताल भवन समयमै निर्माण सम्पन्न नहुँदा  सेवाग्राही समस्यामा परेका छन् । आर्थिक वर्ष ०७६/०७७ को असार मसान्तसम्म निर्माण गरिसक्नुपर्ने सो भवन सम्झौता सकिएको १५ महिना पूरा भइसकेको छ ।  निर्माण व्यवसायीको चरम लापर्बाहीले भवन समयमा नबनेको सरोकारवालाको आरोप छ । अस्पताल विकास समितिका अध्यक्ष फविन्द्र आचार्यले सम्झौता अवधि सकिएको लामो समय वितिसक्दासमेत समेत  भवन कहिले सम्पन्न हुन्छ भन्ने अन्यौल रहेकोे बताए ।उनले भने, “स्तरवृद्धि भई अस्पतालले ५० शय्या स्वीकृत पाएको छ । आवश्य

ठेकेदारको लापर्बाहीले रोल्पा अस्पताल भवन निर्माणमा ढिलाइ

राेल्पा – ठेकेदारको लापरबाहीका कारण रोल्पा अस्पतालको भवन निर्माणमा ढिलाइ भएको छ । २०७७ असोजमै बनिसक्नुपर्ने अस्पतालको भवन अहिलेसम्म पनि बनेको छैन ।  १५ शय्याको रोल्पा अस्पताललाई ५० शय्यामा स्तरवृद्धि गर्ने तयारी भए पनि भवनको अभाव छ । भवन बनाउन पटक–पटक ताकेता गर्दा पनि ठेकेदारले विभिन्न बहाना देखाएर काममा ढिलाइ गर्दा अस्पतालको सेवामा समस्या हुँदै आएको छ । भवन अभावका कारण पार्किङ स्थललाई समेत वार्डको रुपमा प्रयोग गर्नुपर्ने बाध्यता रहेको रोल्पा अस्पतालका मेडिकल अधिकृत डा. प्रतिभा...