सामसुङ कम्पनीले भारतलाई कोरोना नियन्त्रणका लागि ५० लाख डलर दिने

एजेन्सी। दक्षिण कोरियाली इलेक्ट्रोनिक कम्पनी सामसुङले कोरोनाबाट सर्वाधिक पीडित भारतलाई ५० लाख डलर सहयोग दिने भएको छ। सामसुङले अस्पतालमा चिकित्सा उपकरण तथा स्वास्थ्यसम्बद्ध अन्य क्षेत्रमा पनि सहयोगको घोषणा गरेको छ। कोरोना महामारीको दोस्रो लहरबाट आक्रान्त भारतमा अहिले अक्सिजन, भेन्टिलेटर तथा रेमडिसिभिर औषधि अभाव छ। भारतले पछिल्लो समय कोरोना नियन्त्रणका लागि चौतर्फी सहयोग पाइरहेको छ।

सम्बन्धित सामग्री

विश्व बैंकले भारतलाई एक अर्ब डलर ऋण दिने

विश्व बैंकले भारतलाई महामारीको पूर्वतयारी र स्वास्थ्य सेवा प्रवाहमा वृद्धिका लागि देशको स्वास्थ्य क्षेत्रमा सहयोग गर्न एक अर्ब अमेरिकी डलर ऋण उपलब्ध गराउने भएको छ । भारत सरकार र विश्व बैंकबीच...

एडीबीले भारतलाई एक वर्षमा ३.९२ अर्ब डलर ऋण दियो

एजेन्सी। एसियाली विकास बैंक(एडीबी)ले भारतलाई २०२० मा ३.९२ अर्ब डलर ऋण स्वीकृति दिएको बताएको छ। कोरोना नियन्त्रणमा १.८ अर्ब डलरसहित अन्य १२ योजनालाई उक्त ऋण दिन एडीबीले स्वीकृति दिएको हो।एडीबीले भारतको सहरी क्षेत्रमा प्राथमिक स्वास्थ्य, सामाजिक सुरक्षा तथा कमजोर समूहको सहयोगका लागि ऋण प्रदान गरेको बताएको छ। एडीबीले भारतलाई दिएको यो नै सबैभन्दा ठूलो ऋण हो।

कोरोना नियन्त्रणमा भारतलाई ट्विटरको १५ मिलियन डलर

एजेन्सी। कोरोनाको दोस्रो लहरसँग जुधिरहेको भारतलाई माइक्रोब्लगिङ साइट ट्विटरले १५ मिलियन डलर सहयोग दिने भएको छ। ट्विटरका प्रमुख कार्यकारी प्याट्रिक डोरसीले सोमबार ट्विटमार्फत् यो घोषणा गरेका हुन्। डोरसीका अनुसार यो रकम तीन गैरसरकारी संस्था केयर, एड इन्डिया तथा सेवा इन्टरनेसनल यूएसएमार्फत् दिइने छ। ट्विटरको सहयोगबाट अक्सिजल, पीपीई किट र अन्य जरुरी सामग्री खरिद गरिने बताइएको छ।

फाइजरले भारतलाई ७ करोड डलर बराबरको औषधि दिने

एजेन्सी। औषधि निर्माता कम्पनी फाइजरले भारतलाई ७ करोड डलर बराबरको औषधि सहयोग दिने भएको छ। कम्पनीका कार्यकारी निर्देशक एलबर्ट बोर्लाले कोरोनाको दोस्रो लहरको सामना गरिरहेको भारतका लागि मानवीय सहायतास्वरुप औषधि पठाउने बताएका हुन्। कम्पनीले अमेरिका, युरोप र एसियामा रहेका केन्द्रमार्फत भारतमा छिटो औषधि पठाउने र सरकार गैरसरकारी निकायमार्फत वितरण गरिने बताएको छ।

भारतलाई अष्ट्रेलिया क्रिकेटद्धारा ५० हजार डलर सहयोग

एजेन्सी। अष्ट्रेलिया क्रिकेट (सीए)ले कोरोनाविरुद्ध लड्न भारतलाई ५० हजार अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ। सीएले यो सुरुवाती सहयोग भएको र युनिसेफ अष्ट्रेलिया तथा खेलाडी संघहरुसँग मिलेर थप रकम जुटाउने उल्लेख गरेको छ। कोरोनाको दोस्रो लहरका कारण पछिल्ला दिनहरुमा भारतमा दैनिक तीन लाखभन्दा धेरैमा नयाँ कोरोना संक्रमण पुष्टि भइरहेको छ।

फाइजरले भारतलाई ७ करोड डलर बराबरको औषधी दिने

अमेरिकी कम्पनी फाइजरले कोरोना महामारीबाट अति प्रभावित भारतलाई ७ करोड डलर (करिब ८ अर्ब ४० करोड) डलर बराबरको औषधी पठाउने भएको छ। सो औषधी भारतलाई निःशुल्क उपलब्ध गराइने फाइजरले जानकारी दिएको छ। कम्पनीका कार्यकारी निर्देशक एलबर्ट बोर्लाले कोरोनाको दोस्रो लहरसँग जुधिरहेको भारतलाई मानवीय सहायतास्वरूप अत्यावश्यक औषधी पठाउन लागिएको जानकारी दिएका छन्। कम्पनीको इतिहासमै यो सबैभन्दा ठूलो आकारको मानवीय राहत प्रयास भएको पनि उनले बताएका छन्। भारतका सरकारी अस्पतालमा उपचाररत कोरोना संक्रमितहरूले आउँदो

फाइजरले भारतलाई ७ करोड डलर बराबरको औषधि दिने

एजेन्सी। औषधि निर्माता कम्पनी फाइजरले भारतलाई ७ करोड डलर बराबरको औषधि सहयोग दिने भएको छ। कम्पनीका कार्यकारी निर्देशक एलबर्ट बोर्लाले कोरोनाको दोस्रो लहरको सामना गरिरहेको भारतका लागि मानवीय सहायतास्वरुप औषधि पठाउने बताएका हुन्। कम्पनीले अमेरिका, युरोप र एसियामा रहेका केन्द्रमार्फत भारतमा छिटो औषधि पठाउने र सरकार गैरसरकारी निकायमार्फत वितरण गरिने बताएको छ।

भारतलाई जेपी मोर्गन र बोइङले ३० लाख डलर दिए

एजेन्सी। अमेरिकी कम्पनी जेपी मोर्गनले कोरोनाबाट पीडित भारतलाई २० लाख डलर सहयोग दिएको छ। यसैगरी बोइङले पनि भारतमा कोरोनाविरुद्ध चलिरहेको अभियान सफल पार्न १० लाख अमेरिकी डलर सहयोगको घोषणा गरेको छ। जेपी मोर्गनले आफ्ना कर्मचारीलाई कोरोनाले अति प्रभावित भारतलाई मद्दत गर्न अपिलसमेत गरेको छ।

एसियाली विकास बैंकले दियो भारतलाई डेढ अर्ब डलर

एजेन्सी। एसियाली विकास बैंक(एडीबी)ले भारतलाई कोरोना महामारीविरुद्ध लड्न डेढ अर्ब डलर सहयोग गरेको छ। एडीबीले २०२० अप्रिलमा २६ देशलाई महामारीविरुद्ध जुध्न २० अर्ब डलरको प्याकेज घोषणा गरेको थियो। सोही प्याकेजअन्तर्गत अहिलेसम्म एडीबीले १६.१ अर्ब डलर प्रदान गरिसकेको विज्ञप्तिमा उल्लेख छ। एडीबीको कुल सहयोग राशिमध्ये २.९ अर्ब डलर निजी क्षेत्रलाई दिइएको छ भने बाँकी सरकारी संस्थाहरुलाई उपलब्ध गराइएको छ।