मोरक्कोको तटमा आप्रवासी डुंगा पल्टिँदा आठजनाको मृत्यु भएको छ। मोरक्कोको भूमध्यसागरीय तटमा डुंगा चढेर स्पेन जाने प्रयास गर्दा ८ जना आप्रवासीको डुबेर मृत्यु भएको उत्तरपूर्वी प्रान्त नादोरका स्थानीय अधिकारीहरूले बुधबार...
काठमाडौँ – राजधानीको बुढानीलकण्ठमा डुंगा महोत्सवको आयोजना गरिएको छ। इस्कोन नेपालको आयोजनामा आइतबार ‘राधा गोविन्द हरि वार्षिक डुंगा महोत्सव’को आयोजना गरिएको हो।7 तस्बिरहरुः
पाकिस्तानको सतलज नदीमा थाली जमाल ओकारानजिकै डुंगा पल्टिँदा महिला र बालबालिकासहित सातजनाको मृत्यु भएको छ । एआरवाई न्यूजले स्रोतलाई उद्धृत गर्दै सोबारे जानकारी दिएको छ ।
स्रोतका अनुसार डुंगा अत्यधिक भारका...
‘अब त कहिलै कोरोना नआओस्’, पोखराको फेवा किनारमा विगत एक दशकदेखि डुंगा चलाउँदै आएकी मीना भुजेलको प्रार्थना हो यो । मीनाझैं यस्तै प्रार्थना गर्ने माझीहरु फेवाताल वरपर थुप्रै भेटिन्छन्, जसले डुंगा चलाएरै साँझ बिहान चुल्होमा आगो बालिरहेका छन् अनि बालबच्चा पढाइरहेका छन् । उनीहरू अझै त्रसित छन्, सशंकित छन्, ‘फेरि कोरोना महामारीको मारमा परिने पो हो कि !’ यद्यपि अब मीना जस्ता धेरै माझीको अनुहारमा चमक आउन थालेको छ । आफ्नो व्यवसाय पुरानै लयमा फर्कनेमा उनीहरु विश्वस्त छन् । &ls
कर्णाली नदीमा डुंगा पल्टिँदा आइतबार एक युवती वेपत्ता भएकी छिन्।
सुर्खेतको चौकुने गाउँपालिका–१० र कैलालीको मोहन्याल गाउँपालिका–३ को बीच भागमा डुंगा पल्टिएको हो।
एजेन्सी । भारतमा यात्रुबाहक डुंगा पल्टिंदा कम्तिमा एक जनाको ज्यान गएको छ भने ३० जना बेपत्ता भएका छन् । आसामको जोरहाट नजिकै ब्रह्मपुत्र नदीमा १२० जना बोकेको डुंगा अर्को डुंगासंग ठोक्किएर दुर्घटना भएको हो । ४२ जनालाई सकुशल उद्धार गरिएको र केही नदीमा डुबेको भारतीय अधिकारीहरुले जनाएका छन् । जोरहाटबाट आउदै गरेको डुंगा विपरित दिशाबाट […]
सुर्खेत, १७ साउन । कर्णाली नदिमा डुंगा पल्टिँदा तीन जना बेपत्ता भएका छन् । आइतबार कैलाली मोहन्याल गाउँपालिका–३ रांगा मलेखाबाट सुर्खेतको चौकुने जाने क्रममा डुंगा दुर्घटना भएको हो । बच्चालाई खोप लगाउन जाने क्रममा कर्णालीमा डुंगा पल्टिएको हो । काठको डुंगामा १० जना सवार रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय […]