प्रचण्ड प्रधानमन्त्री नियुक्त भएसँगै मेयर बालेनको टिप्पणी : हामी प्रजा सधैँ सास्तीमा

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनेसँगै अहिले नेपाली राजनीतिमा तरंग आएको छ । नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी लगायतको समर्थनमा प्रचण्ड नाटकीय रुपमा प्रचण्ड देशको ४४ औँ प्रधानमन्त्री नियुक्त भएका हुन् । आइतबार दिउँसोसम्म सत्ता गठबन्धनको बैठकमा सहमति जुट्न नसकेपछि प्रचण्ड एमाले अध्यक्ष केपी […]

सम्बन्धित सामग्री

देउवाको पावर : सिंहदरबार भर्सेस कार्यदल

शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भए लगत्तै नेपाली काँग्रेसकै कतिपय नेताहरूले सामाजिक सञ्जालमार्फत टिप्पणी गरे– यो सरकारलाई गल्ती गर्ने छुट छैन । साढे तीन वर्षअघि प्रधानमन्त्री बन्नासाथ केपी शर्मा ओलीले गुप्तचर विभाग, राजस्व अनुसन्धान र सम्पत्ति शुद्धीकरण विभागको अधिकार आफूमा निश्रृत गरेका थिए । ओलीले पार्टीको आदेशअनुसार सरकार चलाएनन् । कोरोना महामारीका बेला उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने प्रचण्डको प्रस्तावसमेत उनले मानेनन् । ओलीको लाइन प्रष्ट थियो– प्रधानमन्त्रीलाई पार्टीले

प्रदिप ज्ञवालीको टिप्पणीः शेरबहादुर देउवा श्रीमान ५ बाट प्रधानमन्त्री नियुक्त भए

नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले २०५९ असोजमा असक्षम भनेर बर्खास्त भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा श्रीमान ५ बाट प्रधानमन्त्री नियुक्त भएको टिप्पणी गरेका छन्।

देउवाको ढङ्ग छैनः रवीन्द्र मिश्र

काठमाडौं, ३१ असार । विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले प्रधानमन्त्री शेरबहादुर देउवाको ढङ्ग नभएको टिप्पणी गरेका छन् । उनले अन्तर्राष्ट्रिय कुटनीतिमा चार पटक प्रधानमन्त्री भइसकेका देउवाको पनि ढङ्ग नभएको भन्दै नेताहरुको आलोचना गरेका हुन् । देउवा प्रधानमन्त्री नियुक्त हुँदा छिमेकी देशका समकक्षीबाट तुरुन्त बधाई मात्र नभई भ्रमणको निम्तो समेत आउँथ्यो भन्दै पछिल्लो समय सम्मान […]

प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्चको फैसलाका ५ सन्देश

काठमाडौँ: सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ। साथै संविधानको धारा ७६(५) मा सांसद स्वतन्त्र रहने, विश्वासको मत प्राप्त गर्ने आधार मापन गर्ने अधिकार राष्ट्रपतिलाई नभएको फैसला पनि गरेको छ। निवेदकको माग बमोजिम आएको फैसलामा विभिन्न टिका-टिप्पणी भएका छन्। संविधान…

कमल थापाको टिप्पणी– आज सर्वोच्चमा गोरु ब्यायो

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सर्वोच्च अदालतमा गोरु व्याएको प्रतिक्रिया दिएका छन्। सर्वोच्च अदादलतले सोमबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न दिएको आदेशप्रति उनले यस्तो टिप्पणी गरेका हुन्। उनले ट्वीटरमा लेखेका छन्, ‘वरिष्ठ राजनितिज्ञ स्व. राजेश्वर देवकोटाको शब्द सापटी लिएँ– ‘‘सर्वोच्च अदालतमा आज गोरु ब्यायो’’, राजनीतिक फैसला, कार्यान्वयनमा जटिलता, देश अस्थिरतामा […]

मध्यरातमा कांग्रेस नेताको टिप्पणी– राष्ट्रपतिबाट संविधान च्यात्ने काम भयो

बहुमत सांसदको हस्ताक्षरसहित पार्टी सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न दिइएको निवेदन राष्ट्रपति विद्या भण्डारीले अस्वीकार गरेपछि कांग्रेस नेताले राष्ट्रपतिबाट संविधान च्यात्ने काम भएको आरोप लगाएका छन् ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले राष्ट्रपतिबाट पदको मर्यादा नराखिएको आरोप लगाएका हुन । ‘राष्ट्रपतिजीले फेरि आफ्नो पदको सम्मान, मर्यादा र गरिमा समाप्त गर्दै संविधानमा च्यात्ने काम गरिन । यिनवाट गणतन्त्र र लोकतन्त्रको संरक्षण हुन सक्दैन’ लेखकले शुक्रवार मध्यरातमा सामाजिक सञ्जाल ट्वीटरमा सन्दे...