धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले जनताको चाहना र इच्छाको परिपूर्ति नै प्रजातन्त्र दिवस मनाउनुको सार्थकता हुने भएकाले यसतर्फ प्रदेश सरकारले काम गरिरहेको बताएका छन् । ७२औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा प्रदेश राजधानी जनकपुरधाममा आयोजित झन्डोत्तोलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको सङ्घीयताका कारण जनतालाई अधिकारप्रति थप सजग बनाउने काम गरेको बताए । उनले अब […]