काठमाडौंः सर्वोच्च अदालतले कोर्टमार्सल जारी रहेका अवकाशप्राप्त मेजर जनरल प्रेम शाहीलाई समर्थन गरेको अभियोगमा पक्राउ परेको दुई उच्च सैनिक अधिकारीलाई अदालतमा उपस्थित गराउन नेपाली सेनालाई आदेश गरेको छ।
न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासले तीन दिनभित्र लगाइएको अभियोगसहित उपस्थित गराउन जंगी अड्डालाई आदेश गरेको हो।
शाहीलाई सहयोग गरेको अभियोगमा सेनाले पक्राउ…